Logo
प्रमुख समाचार

बेलायतमा कूल आप्रवासन छ लाखभन्दा बढी

-रिपोर्टर्स नेपाल/संवाददाता

लण्डन, ११ जेठ । सन् २०२२ मा बेलायतमा कुल आप्रवासन छ लाख छ हजारभन्दा माथि पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । कोरोनाभाइरस महामारीपछि विश्वभर प्रतिबन्धहरू

विस्तृत पढ्नुहोस
वडास्तरीय राजस्व अनुगमनको लागि काठमाडौं महानगर राजश्व विभागको पत्राचार

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरको राजश्व विभागले वडास्तरीय राजस्व अनुगमनका लागि वडा कार्यालयहरुलाई पत्र पठाएको छ । हिजो (बुधबार) पठाइएको पत्रमा वडा क्षेत्रभित्र रहेका सम्पत्तिकर र बहाल कर बुझाए

ब्यूँतिएला गोरखकाली रबर उद्योग ?

–रामबहादुर थापा गण्डकी, ११ जेठ । रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सास्ती

राँझा, ११ जेठ । नेपालगञ्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा

कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण

कर्णाली, ११ जेठ । जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका

के तपाईंलाई थाहा छ? इन्टरनेटमा राखिएको पहिलो फोटो के थियो ?

काठमाडौं, ११ जेठ । इन्टरनेट आज हामी सबैको जीवनरेखा बनेको छ। इन्टरनेटले गर्दा हाम्रो जीवनयापनका धेरै कुरा सहज बनेको छ। आज एक क्लिकमा सात समुन्द्र पारी बसेका आफन्तसँग सम्पर्क हुनेदेदि

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा

 काठमाडौँ, ११ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छिन् । गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले भद्रकाली प्लाजास्थित केन्द्रीय

राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्नेछु : उपराष्ट्रपति यादव

काठमाडौँ, ११ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्ने बताएका छन् । मन्त्रिपरिषद्ले स्मारक निर्माण गर्ने

१२ वर्षिया ती किशोरी : जसले आँखै अगाडि देखेकी थिइन् हिरोशिमामा परमाणु हमला

काठमाडौं, ११ जेठ । विश्वमा पहिलो पटक अमेरिकाले जापानका सहरहरूमा परमाणु बम खसालेपछि केही मिनेटमै हजारौं मानिस मारिए। आणविक बमको विस्फोटका कारण च्याउको आकारमा ठूलो आगोको गोला निस्कियो र वरपरको

सहकारीको रकम हिनामिना गरेर फरार भएका मेयर एमालेबाट निलम्बित

काठमाडौं,११ जेठ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नेकपा एमालेबाट निलम्बित भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जम्मा गरेको करोडौं रकम हिनामिना गरेर फरार भएको

हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु

जोहानेसबर्ग, ११ जेठ । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा

शरणार्थी प्रकरण-पक्राउ परेकाहरुको बयान भोलिबाट

काठमाडौं,११ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको आरोपमा पक्राउ परेर मुद्दा चलाइएका हरुको बयान भोलिबाट सुरू हुने भएका छ । काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा परेको