Logo
प्रमुख समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरु सबैले प्रहरीसमक्ष गएर अनुसन्धानमा सघाउनुपर्छ : माधव सापकोटा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० जेठ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैले प्रहरीसमक्ष उपस्थित् भएर अनुसन्धानमा सघाउनुपर्ने बताएका छन्

विस्तृत पढ्नुहोस
सरकार र बिनु यादवबीच चारबुँदे सहमति

काठमाडौं, १० जेठ । पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमतिसहित सत्याग्रह तोडिएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि आज

आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, १० जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गरेका छन्। अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको

२०४७ यताका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्छ : गौतम

काठमाडौं, १० जेठ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले २०४७ यताका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। बुधबार संसद्‍ भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले २०४७ यताका उच्च पदस्थ व्यक्तिको

आमरण अनशनमा रहेकी यादवको जीवनरक्षा गर्न आग्रह

काठमाडौं, १० जेठ । राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको स्वास्थ्यलाई ध्यान दिँदै जीवनरक्षा गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस

कीर्तिमानी आरोहीलाई बुढालाई उपराष्ट्रपतिको बधाई

काठमाडौं, १० जेठ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुवै खुट्टा नभएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हरि बुढामगर र कीर्तिमानी आरोही कामिरिता शेर्पालाई बधाई दिएका छन्। आज एक वक्तव्य

सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ : कीर्तिमानी आरोही हरिबहादुर

काठमाडौं,१० जेठ । सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग

ढाकाकुमारको रिटमाथि सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

काठमाडौं, १० जेठ । रास्वपाका निलम्बित समानुपातिक सांसद्‍ ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। बुधबार न्यायाधीशहरू कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले यस अगाडि

सरकारले  ‘लोककल्याणकारी विज्ञापन नरोक्ने 

काठमाडौं,१० जेठ । सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि

संयुक्त समिति नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट स्वीकृत

काठमाडौं,१० जेठ । सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यसअघि सांसदद्वय

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठीक होइनः बालकृष्ण खाँण

काठमाडौं, १० जेठ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता नरहेको वयान दिएका छन् । उक्त प्रकरणमा प्रहरी हिरासतमा रहेका खाँणले अधिकारप्राप्त अधिकारीसँगको वयानमा उनले आफ्नो संलग्नता नरहेको

‘चीनले नेपाललाई ऋणको जालमा फसाउन खोज्यो’

काठमाडौं, १० जेठ । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन रणनीति बनाइरहेको दाबी गरेका छन्। जनकपुरमा अभियानले आयोजना गरेको नेपालप्रति चिनियाँ अभ्यास र असर