Logo
प्रमुख समाचार

रास्वपाविरुद्ध ढाकाकुमारले दायर गरेको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० जेठ । पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)विरुद्ध अदालतमा दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । मेडिकल व्यवसायी दुर्गा

विस्तृत पढ्नुहोस
भात नपकाएको भन्दै श्रीमतीलाई कुट्दै मारेपछि…

भारत । भारतको ओडिशा राज्यको सम्बलपुरमा प्रहरीले एक व्यक्तिलाई भात नपकाउँदा आफ्नी श्रीमतीलाई कुटेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। गत आइतबार राती ४० वर्षिया सनाचन धरुआ जब राती घर

प्रदेशहरुको नाम खोला, नाला र खोल्साहरुबाट गरिएको भन्दै उपेन्द्र यादवको गुनासो (भिडिओसहित)

काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम सांसद उपेन्द्र यादवले संघीयताको संरचनामा नै समस्या रहेको औंल्याएका छन् । यादवले संघीय संरचनामात्रै नभएर प्रदेशहरुको नाम पनि खोला, नाला

आईजीपी कुँवरलाई निलम्बन गर्न राप्रपा सांसद् शाहीको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल प्रहरीका प्रहरी प्रमुख बसन्त कुँवरलाई निलम्बन गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा भएको नीति तथा कार्यक्रममा भएको

बहुदल पछिका सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सांसद् विष्टको माग

काठमाडौं,१० जेठ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले भ्रष्टचारलाई निर्मूल बनाउन सबै उच्च ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । सरकारले सदनमा प्रस्तुत

स्वर्गीय बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुन् : पूर्वराष्ट्रपति डा. यादव

काठमाडौँ, १० जेठ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भएको बताएका छन् । जननायक बिपी कोइराला स्मृति ट्रष्टका

बर्तौलाले मन्त्री खोजिरहँदा संसद्मा टुप्लुक्क आइपुगे मोदी

काठमाडौं,१० जेठ । प्रतिनिधि सभामा आजपनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको रहेको छ । सांसदहरुले आ आफ्नो धारणा राख्ने क्रममा बैठक मन्त्रीविहिन भएको भन्दै सांसद्ले नियमापत्तिसमेत जनाएका थिए ।

वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरु

काठमाडौँ, १० जेठ । सरकारले वातावरण संरक्षण ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम सूचना जारी गरेपछि उद्योग, प्रतिष्ठान एवं आयोजनाहरुले धमाधम वातावरणीय स्वःअनुगमनसम्बन्धी प्रतिवेदन बुझाउन थालेका छन् । कानुनी प्रावधानअनुसार चालु

काठमाडौँमा पर्यटक बसपार्क निर्माण गर्न एमाले सांसद भट्टराईको माग

काठमाडौं,१० जेठ । नेकपा एमालेकी सांसद् विद्या भट्टराईले काठमाडौंमा तत्काल पर्यटक बसपार्क निर्माण गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै भट्टराईले देशका विभिन्न पर्यटकीय सहरहरूमा जाने

संसद्मा शिशिरको व्यंग्य  : शरणार्थी प्रकरणको ट्रेलरमा उत्साहित भइयो, काँटछाँट भई फिल्म बकवास हुन थाल्यो

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बुधवार बसेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

कमलामाई (सिन्धुली), १० जेठ । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक

फरार प्रतिवादी धमाधम पक्राउ

झापा, १० जेठ । जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको