Logo
प्रमुख समाचार

शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। सो पक्ररणमा पक्राउ परेका १६ जनालाई थप

विस्तृत पढ्नुहोस
छ जना सीमा सुरक्षाकर्मीको मृत्यु

 तेहरान, ७ जेठ । दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा सशस्त्र समूहसँगको भिडन्तमा आइतबार छ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानसँगको इरानको सिमानामा रहेको सारावनमा सीमा सुरक्षाकर्मीको मृत्यु

शरणार्थी प्रकरण : पक्राउ परेका सबैको म्याद थप हुँदै

काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि अदालत ल्याउन लागिएको छ। सो पक्ररणमा पक्राउ परेका १६ जनालाई म्याद थपका लागि जिल्ला अदातल काठमाडौं लगिएको

बागमती प्रदेश सरकार विस्तार : नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं, ७ जेठ । बागमती प्रदेश सरकार विस्तार भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ४ जना र एकीकृत समाजवादीबाट २ जनालाई मन्त्री नियुक्त गरेका छन्। कांग्रेसबाट मन्त्री

सरकारी नीतिले संकटमा दाल उद्योग

काठमाडौं, ७ जेठ । नेपाल चामल तेल दाल उद्योग संघले सरकारको अस्वाभाविक नीतिका कारण स्वदेशी उद्योगी व्यवसायीहरू धराशायी भएको बताएको छ। आईतबार पत्रकार सम्मेलनगर्दै संघले नेपालमा संचालित कृषि उपजका उद्योगलाई

रोजगारीको खोजीमा भौँतारिँदै चिनियाँ युवा

बेइजिङ, ७ जेठ । चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका

पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जली

नयाँदिल्ली, ७ जेठ । काङ्ग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलीका शब्द लेखेका छन् । पूर्वप्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झदै

रङ्गशालामा भागदौड हुँदा नौ जनाको मृत्यु

सान साल्भाडोर (एल साल्भाडोर), ७ जेठ । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि

नीति तथा कार्यक्रममाथि सत्तापक्षका दुई सांसदले गरे संशोधन प्रस्ताव दर्ता

काठमाडौं,७ जेठ । सरकारले गत शुक्रबार संसद्को दुबै सदनको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेपाली कांग्रेसका दुई सांसदले संशोधन प्रस्ताव दर्ता गराएका

नीति तथा कार्यक्रममाथि एमालेका ११ सांसदको संशोधन प्रस्ताव दर्ता

काठमाडौं,७ जेठ । सरकारले गत शुक्रबार संसद्को दुबै सदनको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममाथि संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ११ जना सांसदहरुले संशोधन

यी हुन् नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्ने २० सांसद्

काठमाडौं,७ जेठ । सरकारले गत शुक्रबार संसद्को दुबै सदनको संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममाथि २० जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेका छन् । नीति

व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्नेछ: उपराष्ट्रपति यादव

 काठमाडौँ, ७ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन् । साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग आज