Logo
प्रमुख समाचार

सफल सगरमाथा आरोही बुढामगरलाई एयरपोर्टमै पुगेर सम्मान गर्न एमाले सांसद् घर्तीको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ जेठ । दुबै खुट्टा गुमाएर पनि सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई उचित सम्मान गर्न सांसदहरुले माग गरेका छन्

विस्तृत पढ्नुहोस
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस

 काठमाडौँ, ७ जेठ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा  सिफारिस गरेको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष 

बाँदर आतंक तत्काल नियन्त्रण गर्न कांग्रेस सांसद थापाको माग

काठमाडौं,७ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न विषयले प्रवेश पाएको छ । सांसदहरुले जनताका विभिन्न समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनेक्रममा नेपाली कांग्रेसकी सांसद् कुसुमदेवी थापा बुढामगरले बाँदर आतंक नियन्त्रण

भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔँ : ओली (भिडिओसहित)

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारी एक दिन कानूनी कारबाहीमा पर्छ भन्ने स्थापित गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले कुनै पनि कालखण्डका भ्रष्टाचार र

अपाङ्गतामैत्री सिर्जना पुरस्कार स्थापना गर्न सांसद राईको माग

काठमाडौं,७ जेठ । नेकपा एमालेका सांसद् कालुराम राईले सरकारले संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०। ८१ को नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको बारेमा उचित व्यवस्था गर्नबाट सरकार चुकेको टिप्पणी

संसद्मा बास्कोटाको प्रश्न‘यानप्रसाद गौतम र राजु भुजेल सहिद हुन कि गद्दार’?

काठमाडौं,७ जेठ । नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारले सार्वजनिक गरेको सहिदको सूचीप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले प्रकाशित

राजनीति पनि एक समाजसेवा हो: प्रकाशमान सिंह

काठमाडौँ, ७ जेठ ।काठमाडौँ, ७ जेठ । पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन् आज(आइतबार) थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उनले भने

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,७ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा पनि सांसदहरुले विभिन्न समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद् अजयकुमार चौरासियाले देशबाट गरिबि उन्मुलन गर्ने

सञ्चार विधयक छिट्टै ल्याउछौँ : मुख्यमन्त्री पाण्डे

लेखनाथ, ७ जेठ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताएका छन् । प्रेस युनियन कास्कीको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै

शरणार्थी प्रकरण : प्रहरीले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ। प्रहरीले आइतबार केही समयमपछि जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने भएको हो। सो

ओलीको आरोप : राज्यको आधारभूत मान्यतालाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न सकेको छैन् (भिडिओसहित)

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा पेश गरेको यो वर्षको नीति तथा कार्यक्रमले राज्यको आधारभूत मान्यतालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।

सरकारले नै उखुलाई उधारो बाली बनाईदियो : सांसद सिंह (भिडिओसहित)

काठमाडौं, ७ जेठ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले उखुलाई उधारो बाली बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले भने–‘हामीले बच्चैदेखि पढेको र