Logo
प्रमुख समाचार

अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, ८ मंसिर । सशस्त्र प्रहरी बलले झापाको अन्तर-सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा

विस्तृत पढ्नुहोस
विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं, मंसिर ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं, मंसिर ८ । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय

नयाँ जीवन नेपालका असहाय बालबालिकासँग तरुण अध्यक्ष गुरुङले मनाए जन्मदिन

काठमाडौं, ७ मंसिर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले काठमाडौं क्षेत्र नं. ३ स्थित नयाँ जीवन नेपालको असहाय बाल आश्रममा जन्मदिन मनाएका छन्। जन्मदिनको अवसरमा अध्यक्ष गुरुङले आश्रममा आश्रीत

कांग्रेसले लियो मुलुकको आर्थिक अवस्थाबारे सरोकारवालासँग सुझाव

काठमाडौँ, ७ मङ्सिर । नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग ‘मुुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ सुझाव सङ्कलन गरेको छ । कांग्रेस संसदीय दलले आज छलफल कार्यक्रम आयोजना गरी पूर्वअर्थमन्त्री, पूर्वअर्थराज्यमन्त्री,

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्र पनि समावेश

काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग

धरहरा चढ्न अब पैसा तिर्नुपर्नेदेखि सूचना आयोगमा पदाधिकारी नियुक्तसम्म, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले आज आयोजना गरेको पत्रकार

सहकारी ठगी प्रकरण: रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि

राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा शुक्रबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र

पत्रकार आचार्यलाई धम्की दिईएकोप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको एसोसिएट प्रदेश समितिका महासचिव तथा केटिएम भ्वाइसका सम्पादक रोयल आचार्यलाई प्रकाशित समाचारको विषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पैसा

प्रधानमन्त्री ओलीसँग भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको भेटवार्ता

काठमाडौं । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रबार दिउँसो साढे चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’

काठमाडौँ, ७ मङ्सिर । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण