Logo
प्रमुख समाचार

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम ल्याएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी

विस्तृत पढ्नुहोस
राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने

काठमाडौं, ५ जेठ । सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा

‘म्यान्माका आठ लाख आँधीपीडितलाई आपतकालीन सहयोग आवश्यक

 जेनेभा, ५ जेठ । द्वन्द्वग्रस्त म्यान्मामा यो साताको प्रारम्भमा आएको मोचा आँधीबाट ठूलो जनसङ्ख्या प्रभावित भएको छ । म्यान्माका आठ लाखभन्दा बढी नागरिकलाई आपत्कालीन खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकत

पाकिस्तानको पेशावरमा बम विस्फोटः एक जनाको मृत्यु, तीन जना घाइते

 पेशावर, ५ जेठ । पेशावरमा मोटरसाइकलमा राखिएको बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । प्रदेश राजधानीमा बुधबार मोटरसाइकल मर्मत गर्ने क्रममा बम

आरोहणका लागि नयाँ हिमाल खुल्ला गर्ने सरकारको घोषणा

काठमाडौं,५ जेठ । सरकारले आरोहणका लागि नयाँ हिमाल खुल्ला गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८० ८१ को सरकारको नीति

दक्षिण चीनमा भीरबाट गाडी खस्दाँ ११ जनाको मृत्यु

नानिङ, ५ जेठ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६

पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर पठनपाठन गराउन निर्देशन

काठमाडौँ, ५ जेठ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ । एक सूचना जारी गरेर केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी

खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेलाई हटाउने निर्णय कार्यन्वयन नर्गन उच्च अदालतको आदेश

काठमाडौं,५ जेठ । उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश कमलकृष्ण अधिकारीको

सरकारको नीति तथा कार्यक्रम [LIVE]

काठमाडौं, ५ जेठ । सरकारले आज(शुक्रबार) नीति तथा कार्यक्रम ल्याइरहेको छ। नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा सघीय संसद् अन्तर्गतका दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

 काठमाडौँ, ५ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन्। आज मन्त्रालयमा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री

मधेस प्रदेश सरकारबारे बालुवाटारमा भयो यस्तो सहमति

काठमाडौं,५ जेठ । मधेस प्रदेश सरकारको नेतृत्वबारे सत्ता साझेदार दलहरुबीच सहमति जुटेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठवन्धनको शीर्ष नेताहरुको बैठकले सरकारको नेतृत्व आलोपालो गर्ने सहमतति गरेका

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं,५ जेठ । राष्ट्रियसभाको बैठकले तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।