Logo
प्रमुख समाचार

यी १५ व्यक्ति जो नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,४ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले हालसम्म १५ जना आरोपितलाई पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा बैठक [LIVE]

संसद बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । संघीय संसद्को बैठक बस्नुअघी घिमिरे र दाहालबीच भेटवार्ता भएको हो । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा

नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन

 काठमाडौँ, ४ जेठ । नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा  पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै

यी हुन् एमालेबाट संसद्मा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने तीन सांसद

काठमाडौं,४ जेठ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने भनिएको  बैठक अहिले केहीबेरमा सुरू हुँदैछ । आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुनेछ । आजको बैठकमा

भ्रष्टचारको विरोधमा राप्रपाले जनप्रदर्शन गर्दै

काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भ्रष्टचार वेथिती र नक्कली शरणार्थी प्रकरणको विरोधमा जनप्रदर्शन गर्ने भएको छ । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार आज दिउँसो १ बजे काठमाडौंको

पदभार ग्रहण गरेको केही घन्टामै पदमुक्त

डडेल्धुरा, जेठ ४ । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष ओझाको हालै तीन वर्षे पदावधि सकिएको थियो। उनको ठाउँमा गत महिना लक्ष्मण

नागरिक उन्मुक्तिले बोलायो पदाधिकारी बैठक

काठमाडौं, जेठ ४। नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न आज दिउँसो १ बजे बैठक बोलाईएको हो

संसद बैठक बस्दै: क-कसले सोध्दैछन् प्रधानमन्त्रीलाई प्रश्न ?

काठमाडौं,४जेठ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुँदैछ । सांसदहरुले देशको

धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रह गरेर निकास दिनुपर्छ : माओवादी नेता

काठमाडौं, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नेपाललाई हिन्दूराष्ट्र दिने कि धर्मनिरपेक्षता दिने भन्ने सम्बन्धमा जनमतसंग्रहको आवश्यकता औंल्याएका छन् । ‘मुलुकको दुरावस्था र तीन करोड नेपालीको

राप्रपाले भारतीय जनता पार्टीसँग एक रुपियाँ लिएको छैन : धवलशमशेर

काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले भ्रष्टाचारविरुद्धको कारबाहीमा आफ्नो पार्टी चुप लागेर नबसेको बताएका छन् । ‘भ्रष्टाचारको खिलाफमा हामी हाउसमा कुरा उठाइरहेका छौं ।

सरकारलाई जनमत पार्टीको समर्थन कायमै छ : अब्दुल खान

काठमाडौं, ४ जेठ । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन यथावत् रहेको बताएका छन् । ‘प्रधानमन्त्रीसँग हिजो र अस्ति हाम्रो पार्टी