Logo
प्रमुख समाचार

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीद्वारा मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा अनुगमन भ्रमण (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

रुकुम, जेठ ४ । विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीद्वारा मुसिकोट खलंगा बहुमुखी क्याम्पस, रुकुमको अनुगमन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका

विस्तृत पढ्नुहोस
जो भ्रष्टाचारमा मुछिए, राजनीतिमा ग्रहण लाग्यो

काठमाडौं, जेठ ४ । भ्रष्टाचारमा मुछिएपछि नेताहरूको राजनीतिक जीवनमा पूर्ण रूपले ग्रहण लाग्ने भए पनि नेपालमा भ्रष्टाचार संस्थागत हुने क्रम रोकिएको छैन । राजनीतिक नेतृत्वकै डिजाइनमा विभिन्न खाले भ्रष्टाचार भइरहेको

चोलेन्द्रको महाअभियोग फुकुवासम्बन्धी मुद्दामा बहस नोट माग्ने आदेश

काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतले महाअभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि फुकुवा भएको पत्र पाएका चोलेन्द्र शमशेर राणाको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश गरेको छ ।

बासबिनाको बस्ती

कालिकोट, जेठ ४ । रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई जोकोही निलो जस्तापाताले सिँगारिएका एकनास घर देखेर लोभिन्छ । पहाडी भूभागमा एकै आकारका लहरै नयाँ घर देखिँदा आकर्षित नहुने कुरै भएन ।

सर्वोच्चले गरेको फैसला स्वीकार्नुको विकल्प छैन : चौधरी

काठमाडौं, जेठ ४। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक तथा टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । उनले एक विज्ञप्ति प्रकाशित गरी आफूमाथिको

चोलेन्द्रको मुद्दामा बहस नोट माग

काठमाडौं, ३ जेठ । सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद

सभामुख घिमिरे र सांसद् भण्डारीबीच भेटवार्ता

काठमाडौं, ३ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सांसद् डा चन्द्र भण्डारीबीच भेटवार्ता भएको छ। उनीहरुबीच बुधबार बत्तिसपुतलीस्थित् भण्डारी निवासमा भेटवार्ता भएको हो। ग्यास लिक भइ आगोले

गृहमन्त्री श्रेष्ठको उद्घोष : नक्कली शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब आएपनि छुट दिन सकिँदैन

काठमाडौं, ३ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् ।

कांग्रेसभित्र शुद्धीकरण गर्ने बेला आएको छ : महामन्त्री थापा

काठमाडौं, ३ जेठ । कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी नेतालाई पनि कुनै अभियोग लाग्दा निलम्बन गरिनुपर्ने मत केन्द्रीय समितिमा राखेको बताएका छन्। प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ

भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

एजेन्सी । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो।

बङ्गलादेशको गरिब जनसङ्ख्याको आधाभन्दा बढीले थप गरिबी भौग्दै

एजेन्सी । कोभिड–१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बङ्गलादेशको अग्रणी थिङ्क ट्याङ्कले बुधबार जनाएको छ। बङ्गलादेशको स्वायत्त बहु–अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बङ्गलादेश इन्स्टिच्युट

सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

काठमाडौं,३ जेठ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन्। चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते