Logo
प्रमुख समाचार

यस्ता छन् राप्रपा केन्द्रीय कमिटी बैठकका निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गत जेठ १ गतेदेखि ३ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। बैठकले सरकारी सरकारी तलब भत्ता

विस्तृत पढ्नुहोस
शरणार्थी प्रकरणमा संलग्नलाई छुट दिने कुरा हुन सक्दैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ३ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकालाई छुट हुन नसक्ने बताएका छन्। बुधबार सिंहदरबरमा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको

जापानमा बस दुर्घटना, २ नेपालीको मृत्यु

काठमाडौं, ३ जेठ । जापानमा बस दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा नेपालबाट पढ्न गएका दुई विद्यार्थीको दुर्घटनामापरि मृत्यु भएको हो। जापानी

माओवादी केन्द्रमा उठ्यो हिन्दू राष्ट्र वा धर्म निरपेक्षबारे जनमत संग्रहको बहस (पूर्णपाठसहित)

काठमाडौं,३ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा हिन्दू राज्य र धर्मनिरपेक्षताको बारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठेको छ । आज माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वसांसद् इन्दु शर्मा र

चोलेन्द्र शमसेरविरुद्धको रिट आजपनि हेर्दाहेर्दैमा

काठमाडौं,३ जेठ । सर्वोच्च अदालतका निलम्बित पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको महाअभियोग निष्क्रिय बनाउने संसद सचिवालयका महासचिव भरतराज गौतमको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतको संवैधानिक

पटाका कारखाना विष्फोटमा नौ जना मारिए

पश्चिम मेदिनीपुर (पश्चिम बङ्गालं), ३ जेठ । पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । हालसम्म

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने

काठमाडौं, ३ जेठ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले नै प्रस्तुत गर्ने भएका छन्। सरकारले जेठ ५ गते ल्याउँदै गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पढ्ने राष्ट्रपतिको कार्यालयले

‘चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’

वासिङ्टन, ३ जेठ। चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका सबै देशको गत वर्षको

अहिले कांग्रेस सहर केन्द्रित भयो, पहिला गाउँ केन्द्रित थियो : पूर्वराष्ट्रपति यादव

काठमाडौं, ३ जेठ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको कांग्रेस सहर केन्द्रित भएको र पहिलाको कांग्रेस गाउँ केन्द्रित रहेको टिप्पणी गरेका छन्। बुधबार प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई

मोचा आँधीमा परी म्यान्मामा एकासी जनाको मृत्यु

नेपिट, ३ जेठ । म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले

नेकपा एसले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा के छ ?

काठमाडौं,३ जेठ । नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले खुट्टा नकमाउन आग्रह गरेको छ । आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाउँदै एसले दोषि देखिएका सबैलाई कानूनको

अदालतको फैसलापछि रेशम भन्छन् : मलाई अझै सम्मानित सर्वोच्चप्रति भरोसा छ

काठमाडौं, ३ जेठ । मंगलबार टीकापुर घटनामा सर्वोच्च अदालतबाट पनि दोषि ठहर भएका तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई सम्मानित सर्वोच्च अदालतप्रति भरोसा भएको बताएका छन्। बुधबार सार्वजनिक