Logo
प्रमुख समाचार

विज्ञान प्रविधि सम्मान डा. पन्ना थापालाई प्रदान गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

 काठमाडौँ, २ जेठ ।  लामो समयदेखि औषधिसम्बन्धी अनुसन्धान र फार्मेसी विषयमा अध्यापन गर्दै आएका प्रा. डा. पन्ना थापा (डोल्पा) लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा

विस्तृत पढ्नुहोस
रीमा विश्वकर्मा नयाँ कामको थालनी गर्दै, सबैसँग मागिन् आर्शिवाद

काठमाडौं, २ जेठ । नायिका रिमा विश्वकर्माले नयाँ कामको थालनी गर्ने घोषणा गरेकी छिन् । फेशबुकमा आफ्नो तस्विर पोष्ट गर्दै उनले नयाँ कामको सुरुवात गर्न लागेको भन्दै सबैसँग आर्शिवाद मागेकी

रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाइ सुरू,आउला त आजै फैसला ?

काठमाडौं,२ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्व सांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज पनि सुनुवाइ सुरू भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा

आजै सत्तारूढ १० दलको बैठक बस्दै

काठमाडौं, जेठ २ । आर्थिक वर्ष ०८०/०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्नेगरी बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए १० दलको बैठक

काठमाडौं,२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलीय गठवन्धनको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो साढे २ बजे सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री प्रचण्डले आगामी

प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं,२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संसद् वैठक, बजेट तथा सरकारको नीति तथा

रायमाझीको बयान सकियो,खांणको बयान आजपनि

काठमाडौं,२ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरीका पठाउने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान सकिएको छ । पक्राउ पूर्जी जारी भएपछि फरार

बागमतीका अर्थमन्त्रीलाई थप तीन मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थीक मामिलामन्त्री तथा नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् । शालिकराम जम्कट्टेल

दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिंदैन : रावल

काठमाडौं, जेठ २ । नेकपा (एमाले) का नेता डा. भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने बताएका छन् । उच्च राजनीतिक तहबाट दोषी

राप्रपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं,२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समिति बैठक जारी रहेको छ। केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा जारी रहेको राप्रपाले जनाएको छ । सोमवारबाट सुरु

जबराको अध्यक्षतामा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सुरू

काठमाडौं,२ जेठ । प्रतिनिधि सभाको पहिलो बैठक बसेको ६ महिनापछि संसदीय समितिहरु सक्रिय हुन थालेका छन् । मिनी संसद भनेर चिनिने संसदीय समितिहरुको बैठक आजबाट सुरु भएको छ । अहिले

बाह्य शक्तिले नेपाली राजनीतिमा अस्थिरता निम्त्याए : शंकर पोखरेल

काठमाडौं, जेठ २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा बाह्य शक्तिको चलखेलले अस्थिर बनेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले बाह्यशक्तिले नेपालमा राजनीतिक