Logo
प्रमुख समाचार

‘नेपालमाथि भारतले ‘प्रेसर डिम्पलोमेसी’को नीति लियो : एमाले नेता पन्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१ जेठ । एमाले सांसद रघुजी पन्तले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति अख्तियार गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पन्तले नेपालका प्रधानमन्त्रीको

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,१जेठ । आजको प्रतिनिधिसभाको वैठकमा पनि सांसदहरुले जनताको प्रत्यक्ष जनजीविकासँग सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । वैठकमा बोल्दै सांसद बिजुला रायमाझीले देशमा बढ्दै गएको भ्रष्टचारले विकराल रुप लिएको

सुडानमा भएको झडपमा करिब सातसय जनाको मृत्यु: संयुक्त राष्ट्रसङ्घ

खार्तूम, सुडान, १ जेठ । सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ

रास्वपाले संसद्मा उठायो शीर्ष तीन दलका नेताको भेटको विषय

  काठमाडौं,१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विगत केही समयदेखि प्रमुख तीनदलका शीर्ष नेताहरुबीच भइरहेको भेटघाटको विषयमा संसद्मा कुरा उठाएको छ । आज बसेको प्रतिनिधिसभाको वैठकको आकस्मिक समयमा बोल्दै

एमाले नेता रायमाझीको सांसद् पद निलम्बन हुने

काठमाडौं,१ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरीका पठाउन सहयोग गरेको आरोपमा पक्राउ परेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन हुने भएको छ । गत वर्षको

थाइल्याण्ड निर्वाचन : फेउ थाईले गठबन्धन सरकारको नेतृत्व गर्ने दावी

बैङ्कक, १ जेठ । घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशिल मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् । निर्वाचन आयोगबाट

रेशम चौधरीको रिहाइ आजै !

काठमाडौं, १ जेठ । टीकापुर काण्डपछि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी रिहाइ मुद्दामा आज फैसला हुने सम्भावना रहेको उनको पक्षका अधिवक्ता स्वागत नेपालले बताएका छन् । ‘विचाराधीन मुद्दामा यही हुन्छ

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

काठमाडौँ, १ जेठ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा.

एमाले नेताको टिप्पणी- टोपबहादुरजी शेरबहादुरकै छिमेकमा त रहेछन् नि

काठमाडौं, १ जेठ । नेकपा एमालेका नेता एवं केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई आफ्नो पार्टीले नलुकाएको दाबी गरेका छन् । ‘टोपबहादुरजीलाई पार्टीले

९८ प्रतिशत नेताहरुलाई जेल हाल्नुपर्छ : रायमाझी

काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता आलोक रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्राष्ट्रियकरण भइसकेकाले यसमा संलग्न व्यक्तिहरु कारबाहीमा पर्ने विश्वास व्यक्त गरेका छन् । रायमाझीले यसमा पूर्वगृहमन्त्री

सापकोटाको नेतृत्वमा माओवादी केन्द्रका नेताहरु चीन जाँदै

काठमाडौं,१ जेठ । नेकपा माओवादी केन्द्रका नेताहरु छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् । अनुभव आदान प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन

संविधानको मर्मविपरीत चर्को शुल्क असुल्दै मन्थली मावि, मुकदर्शक नगरपालिका

काठमाडौं, १ जेठ । रामेछापको सरदमुकाम मन्थलीमा रहेको मन्थली माध्यामिक विद्यालयले विद्यार्थीसँग संविधानको भावना र मर्म विपरित शुल्क लिएको पाइएको छ । विद्यालयले विद्यार्थीसँग चर्को शूल्क लिएपछि आफूहरुका बालबच्चा पढ्न