Logo
प्रमुख समाचार

आर्थिक नीति सुधार्ने गरी काम गर्छु  : आर्थिक मामिलामन्त्री आले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३० वैशाख । गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार पदभार

विस्तृत पढ्नुहोस
रवीन्द्र मिश्रले किन धन्यवाद दिए अमरेशकुमार सिंहलाई ?

काठमाडौं, ३० बैशाख । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलाई संघीयाताको सुनिनेगरि विरोध गरेको भन्दै धन्यवाद दिएका छन् । मिश्रले सिंह संघीयताको कटट्र समर्थकबाट कट्टर विरोधी

सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा

 काठमाडौं,३० वैशाख । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष

चितवनका तीन क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं,३० वैशाख । चितवन जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी

३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ : दुर्गा प्रसाई

काठमाडौं, ३० बैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालबाट ३२ खर्ब रुपैयाँ पलायन भएको दाबी गरेका छन् । उनले नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा दुवईलगायत विभिन्न मुलुकमा राखेको

न्यु योर्कमा श्वेत अमेरकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या

एजेन्सी । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई

महेश बस्नेतको नजरमा ‘भ्रष्टाचारका ६ ठूला काण्ड दबाउन एमालेविरुद्ध चलाइएको ३ हल्ला’

काठमाडौं, वैशाख ३० । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई बदनाम गराएर ६ वटा ठूला ठूला काण्डहरु दबाउने प्रयास भइरहेको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका

सडकमा भएको भ्रष्टाचार रोक्न भन्दै ५ घण्टादेखि १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा एक युवा

विराटनगर, वैशाख ३० । मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलको हाइटेन्सन पोलमा चढेका छन् । वडा नं। ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिणतर्फ जाने

सदनमा ब्वायफ्रेन्ड-गर्लफ्रेन्ड घुम्न गए जस्तो स्थिति छ : महेश बस्नेत

काठमाडौं, ३० वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रदेश सरकार आवश्यक नरहेको बारेमा पार्टीमा गम्भीर बहस रहेको बताएका छन् । ‘संघीयता कार्यान्वयन गएपछि जनतामा व्यापक असन्तुष्टि छ

मलाई फेरि एमालेमा जान गाह्रो हुँदैन– वामदेव गौतम

काठमाडौं, ३० वैशाख । राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफूलाई फेरि पनि नेकपा (एमाले) मा फर्कन कुनै गाह्रो नहुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं,३० वैशाख । नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । बिहीबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रीय समितिको बैठकबीच स्थायी कमिटीको बैठक सुरु भएको हो । शुक्रबार बसेको केन्द्रीय कमिटीको

कांग्रेसमा भ्रष्टाचारीलाई कारबाही हुनुहुँदैन भन्ने कोही पनि छैन : घिमिरे

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन आफ्नो पार्टी कदापि नलाग्ने बताएका छन् । ‘कांग्रेसले भ्रष्टलाई न हिजो बचायो, न आज र