Logo
प्रमुख समाचार

प्रहरीका २२ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ३० । नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको

विस्तृत पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण : दलहरूको दोहोरो चरित्र

काठमाडौं, वैशाख ३० । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका राजनीतिक दल आबद्ध व्यक्तिलाई उनीहरू आबद्ध दलले नै जोगाउने नीति अख्तियार गरिरहेका छन् । प्रहरी अनुसन्धानबाट नक्कली शरणार्थी प्रकरणमा जोडिएका

रायमाझी खोज्न नयाँ जुक्ति

काठमाडौं, वैशाख ३० । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ । प्रहरीले रायमाझी निकटका व्यक्तिमार्फत उनीसम्म

भुटानी शरणार्थीको गुनासो : कि भुटानी होइनन् भनेर प्रमाणित गर्नुप-यो कि नेपाली हुन् भन्न सक्नुप-यो

दमक, वैशाख ३० । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका :को सुन्दा आफूहरू दुःखी भएको गुनासो उनीहरूको छ। रकम तिरेर शरणार्थी बनिरहेको सुन्दा आफूहरू छक्क परेको शिविरका शरणार्थीले बताएका

नक्कली भनिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा नपुग्दै गृहमै हेरफेर

काठमाडौं, वैशाख ३० । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि

किरिया गरिएका व्यक्ति टुप्लुक्क घर आईपुग्दा !

झापा, वैशाख ३०। निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै

किन गएनन् बालेन प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा ?

काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उपस्थिति जनाएनन्। प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी छलफलका लागि बैठक बोलाएका थिए। सो बैठकमा

एमालेले जेठदेखि चैतसम्म कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ। ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मिसन ग्रासरुट अभियानबाट

एमाले केन्द्रीय कमिटीमा महेश बस्नेतका ११ सुझाव

काठमाडौं, २९ बैशाख । जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतले ११ बुँदे सुझाव राखेका छन्। बैठकको दोस्रो दिन आज नेता बस्नेतले एमालेको भावी रणनीति बनाउन

जसपा : संसदीय दलको नेता बन्दै अध्यक्ष यादव, नेता चुनेपछि मात्रै मन्त्री पठाउने

काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चुनेपछि मात्रै मन्त्री पठाउने भएको छ। यसअघि जसपाका संसदीय दलका नेता रहेका रामशहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि सो पद

हर्क साम्पाङविरुद्ध पत्रकारले बुझाए प्रशासनमा ज्ञापन पत्र

काठमाडौं,२९ वैशाख । सुनसरीको धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध सुनसरीका पत्रकारहरु एकजुट भएका छन् । पत्रकारहरूले धरान उपमहानगरपालिकाका मेयर साम्पाङबाट असुरक्षित भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापणपत्र बुझाएका

प्यूठानमा ‘सुशासनका लागि साक्षरता कार्यक्रम’

प्यूठान, २९ बैशाख । विकास, समृद्धि, सुशासनका लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको