Logo
प्रमुख समाचार

इमरान खान पक्राउ: पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामाबाद, २८ वैशाख । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते

विस्तृत पढ्नुहोस
भ्रष्टाचारको छानविनका लागि पनि विदेशी दबाब नै चाहिने! -रवीन्द्र मिश्र

काठमाडौं, २८ बैशाख । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रष्टाचारको छानबिनको लागि पनि विदेशीको दबाब चाहिएको भएको हो त ? भन्दै प्रश्न उठाएका छन् । मिश्रले भुटानी शरणार्थीको विषय संयुक्त

राजनीतिक अस्थिरताका कारण पाकिस्तानी रुपैयाँको अवमूल्यन हुँदै

इस्लामावाद, २८ वैशाख । पाकिस्तानी रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । बुधबार अन्तरबैंक बजारमा ग्रीनब्याक २९०.२२ रुपैयाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैंक अफ पाकिस्तानले

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प

नुकुआलोफा, २८ वैशाख । टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ। टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो । भूकम्प १६ः०२ मा र २१०.१

अमृतसर विस्फोट: पाँच पक्राउ

पञ्जाब, २८ वैशाख । बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ। ट्विटरमा पञ्जाबका प्रहरी महानिदेशक (डीजीपी) गौरव

स्थानीय तहले सीप र बजार प्रवर्द्धनमा जोड दिनुपर्छ: मन्त्री रिजाल

 महोत्तरी, २८ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि

कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी

 कञ्चनपुर, २८ वैशाख । शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन् । विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर

टोपबहादुरका मान्छेले मलाई के गर्ने भनेर फोन गरे, मैले प्रहरीमा हाजिर हुन भने : ओली

काठमाडौं, २८ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित पार्टी सचिव तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझी निकटका व्यक्तिले फोन गरेको बताएका छन्।

माओवादी लडाकु ब्यवस्थापनमा अर्बौंको हिनामिना भएको छ : ओली

काठमाडौं, २८ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकुको ब्यवस्थापनमा अर्बौंको हिनामिना भएको खुलासा गरेका छन्। बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी लडाकुको ब्यवस्थापनमा

तातोपानी नाका आंशिक निर्यातमा सीमित

चौतारा, २८ वैशाख । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ ।

कांग्रेस पदाधिकारी बैठक अगाडि देउवाले भेटे प्रचण्ड

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक अगाडि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। बिहीबार बिहान सभापति देउवासँगै उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डलाई भेटेका

दुर्गमबस्तीको समस्या: विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ

बेदकोट, २८ वैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन् । गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा