Logo
प्रमुख समाचार

पूर्वमन्त्री खाँणको बयान आजदेखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आजदेखि सुरु हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले

विस्तृत पढ्नुहोस
राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, वैशाख २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाईएको हो

बालकृष्ण खाँडलाई कांग्रेस केन्द्रीय सदस्यबाट निलम्बन नगर्नु दुर्भाग्यपूर्ण : नेता कँडेल

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पार्टीका नेता-कार्यकर्तालाई कानुनी कठघरामा उभ्याउनुपर्ने औंल्याएका छन् । ‘यो देशकै मान प्रतिष्ठामा आँच

भोजपुर उडेको जहाजको ढोकामा समस्या देखिएपछि आकस्मिक अवतरण

काठमाडौं, वैशाख २८ । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ। ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक टेकनाथ

परराष्ट्र मन्त्री साउँद आज बंगलादेश जाँदै

काठमाडौं, वैशाख २८ । परराष्ट्रमन्त्री एनपी साउद आज बंगलादेश जाँदैछन् । बुधवार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्रमन्त्री साउद ‘छैटौँ इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जान लागेका हुन्

एमाले केन्द्रीय कमिटीको बैठक आजबाट सुरुहुँदै

काठमाडौं, वैशाख २८ । नेकपा (एमाले) केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

काठमाडौं, वैशाख २८ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् । सो पदमा

सत्यमोहन जोशीको १०४ औं जन्मजयन्तीमा सप्ताहव्यापी कार्यक्रम गरिँदै

ललितपुर, वैशाख २८ । वाङ्मय शताब्दीपुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको जन्मजयन्ती यस वर्षदेखि मनाउन शुरू गरिएको छ । लोक साहित्य परिषद्, बखुम्बहालको अगुवाइमा यस वर्षदेखि जन्मजयन्ती मनाउन थालनी गरिएको

खाँण र पाण्डेले नै गायब पारेका थिए सक्कली प्रतिवेदन

काठमाडौं, वैशाख २८। भुटानी शरणार्थीे समस्याको दीर्घकालीन समाधान गर्न भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनलाई पछि आएर बालकृष्ण खाँण गृहमन्त्री भएको समयमा उलटपुलट पारेको पाइएको

मोबाइलले पुष्टि गर्‍यो खाँण–पाण्डे ‘कनेक्सन’

काठमाडौं, वैशाख २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेको कनेक्सन मोबाइल डाटाबाट खुलेको छ । गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट पक्राउ परेका पाण्डेमाथि

ज्युँदा सहिद कायस्थको निधन

काठमाडौं, वैशाख २८ । ज्युँदा सहिद मुकेश कायस्थको निधन भएको छ । बनेपा स्थित शीर मेमोरियस अस्पतालमा उनको निधन भएको मुकेश कास्यथ प्रतिष्ठान अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

बालकृष्ण खाँणलाई अरूलाई जस्तै सामान्य तरिकाले राखियो प्रहरीको भनाई

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई टेकुस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ । प्रहरीले जिल्ला अदालतबाट अनुसन्धानको लागि हिरासतमा राख्ने अनुमति लिइसकेको