Logo
प्रमुख समाचार

आसियानका नेताद्वारा म्यानमारमा भएको हिंसाप्रति ‘गहिरो चिन्ता’ व्यक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

लाबुआन बाजो, इन्डोनेसिया, २७ वैशाख । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूले म्यानमारमा जारी हिंसाप्रति ’गहिरो चिन्ता’ व्यक्त गरेका छन् । उनीहरूले देशमा मानवीय सहायता प्रदान गर्ने कूटनीतिज्ञहरूको

विस्तृत पढ्नुहोस
हिरासत राख्ने अनुमति माग्न प्रहरीले लग्यो खाँणलाई अदालत

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले अदालतमा लगेको छ। बुधबार मात्रै पक्राउ परेका खाँणलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानका

भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

काठमाडौँ, २७ वैशाख । जापान सरकारको ऋmण सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित आपतकालीन विद्यालय पुनःनिर्माण आयोजनाले सम्झौता बमोजिमको कार्यसम्पन्न भएको जनाएको छ । सो आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘गोर्खा

देउवा, ओली र प्रचण्डको बैठक सिंहदरबारमा जारी

काठमाडौं, २७ बैशाख । शीर्ष तीन दलका प्रमखु तीन नेताहरुको बैठक अहिले बसिरहेको छ। बैठक अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको हो। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष

सांसद् श्रेष्ठको बजेट च्यात्ने चेतावनी

काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी)का सांसद् कृष्ण कुमार श्रेष्ठ(किसान) मन्त्रीहरुले बजेट आफ्नो क्षेत्रमा मात्रै राखे त्यो बजेट नै च्यात्ने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले

नेताहरु कति भ्रष्ट, कतिसम्म तल गिरिसके मानव तस्करी गर्ने काममा समेत अगुवाइ गरे : अध्यक्ष नेपाल

काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेताहरु धेरै भ्रष्ट भएको र मानव तस्करी गर्ने काममा समेत अगुवाइ गरेको बताएका छन्। निर्मल लामा स्मृति प्रतिष्ठानले काठमाडौंमा बुधबार

बजेट नियन्त्रित र विस्तारकारी बनाउन पूर्वअर्थमन्त्री शर्माको सुझाव

काठमाडौँ, २७ वैशाख । पूर्वअर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट नियन्त्रित र विस्तारकारी बनाउन उपयुक्त हुने सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र

शरणार्थी प्रकरण: तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध

काठमाडौँ, २७ वैशाख । भूटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यामसँग अनुरोध गरेको छ । कतिपय अनलाइन, छापा मिडिया तथा विभिन्न सामाजिक सञ्जालमा

टोपबहादुर एमालेबाट निलम्बित

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ। एमालले अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरेको हो।

अध्यक्ष यादव राज्य व्यवस्था तथा सुशासन समितिमा

काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राज्य व्यवस्था तथा सुशासन समिति सदस्यमा मनोनयन भएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेलाई राज्य व्यवस्था तथा सुशासन

प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ: सांसद श्रेष्ठ

काठमाडौँ, २७ वैशाख । सांसद सुशीला श्रेष्ठले प्रदेश नं १ नामकरणको विषयमा भएको विवाद वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय माग गरेर

नागरिकता विधेयक तुरुन्त संसद्‍मा ल्याइयोस् : सांसद् पन्त

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रपतिले प्रमाणीत गर्न खोजेको नागरिकता विधेयक तुरुन्त संसद्‍मा ल्याउन माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सांसद पन्तले राष्ट्रपतिले प्रमाणीत