Logo
प्रमुख समाचार

टर्कीका राजदूतको गाडीमा गोली प्रहार

-रिपोर्टर्स नेपाल/संवाददाता

खार्तुम, २४ वैशाख । सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स

विस्तृत पढ्नुहोस
मुसलधारे वर्षाले कङ्गोमा १७५ भन्दा बढीको ज्यान लियो

किन्शासा, २४ वैशाख । कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ । वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस भएका छन् । अल जजीराले

अफगानको उत्तरी सारी पुल प्रान्तमा हतियार भण्डार फेला

सारी पुल, २४ वैशाख । अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । साथै त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको पनि गुप्तचर

सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा प्रकाशित होस : सांसद राणा (भिडिओसहित)

काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्न माग गरेकी छिन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले

भुटानी शरणार्थी प्रकरणमा तत्कालिन प्रधानमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्छ : मेटमणि चौधरी (भिडिओसहित)

काठमाडौं, २४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन प्रधानमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । अहिले उक्त प्रकरणमा हाईप्रोफाईल व्यक्ति

राष्ट्रिय योजना आयोगका सदस्य बुढाथोकीले लिए शपथ

काठमाडौं, २४ वैशाख । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिएका छन्। सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ

‘ओम्निबस’ आर्थिक सुधार आवश्यक: सांसद डा. वाग्ले

काठमाडौँ, २४ वैशाख । अर्थविद् एवम् सांसद डा. स्वर्णिम वाग्लेले नेपालमा अहिले देखिएका आर्थिक समस्या समाधानका लागि विद्यमान नीति र कानुनलाई एकीकृतरुपमा समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन् । बैंक

राजनीतिक व्यवस्था परिवर्तनमा पत्रकारिताको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

काठमाडौँ, २४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा

अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन: प्रधानमन्त्री

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्। ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत

गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गतिअनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन् । गोरखापत्र प्रकाशन थालनीको १२३औँ वर्ष प्रवेशका अवसरमा

सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील: प्रधानमन्त्री

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील रहेको बताएका छन् । उनले सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २४ वैशाख उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताएका छन्। गृह मन्त्रालयले आज  आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्