Logo
प्रमुख समाचार

अब सबै भ्रष्टाचारका फाइल खोलिनुपर्छ, भ्रष्टाचारीहरुलाई राजनीतिक संरक्षण हुनुहुँदैन : कल्पना धमला (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ बैशाख । नेकपा (माओवादी केन्द्र) की नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राष्ट्रियता, स्वाभिमान र स्वाधिनतामा पनि खलल पुर्याएको

विस्तृत पढ्नुहोस
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, २३ बैशाख । आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ ५ बजे बैठक बस्ने तय भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति-कार्यक्रम र

रवि लामिछानेलाई फेसबुके प्रधानमन्त्री बनाउँदैछन् : नेता बस्नेत

काठमाडौं, २३ बैशाख । नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेसबुकेहरुले फेसबुके प्रधानमन्त्री बनाउन लागेको बताएका छन्। शनिबार राष्ट्रिय युवा संघ नेपाल स्याङजाको १०औं जिल्ला

रास्वपा बाहिरिँदैमा सरकारलाई केही फरक पर्दैन : अध्यक्ष यादव

काठमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिँदैमा सरकारलाई केही फरक नपर्ने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले

पशुपतिनाथमा सचेतना अभियान

काठमाडौं, २३ बैशाख । नागरिकलाई शाकाहारी बनाउने उद्देश्यका साथ पशुबलि निषेध गर्न आज पशुपतिनाथ मन्दिर परिसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ। श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले पशुबलि रोक्न आग्रह गर्दै

मोबाइल छाड्दै, फुटबल सिक्दै बालबालिका

घोराही, २३ बैशाख । विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ। उनीहरु दाङको घोराही उपमहानगरपालिका–१८ स्थित नवलपुर फुटबल मैदानमा फुटबल सिक्न थालेका छन्। दिनहुँ बालबालिका फुटबल अभ्यासका

टोपबहादुरलक्षित प्रचण्डको टिप्पणी, ‘प्रचण्डको हालत हेर त ! भनेको सम्झिनु भएको छ तपाईंहरुले?’

काठमाडौं, २३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव तथा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझीलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय

हाम्रो नाम ३२ सिटे छ, एकपटक गर्जियौं भने नेपाल कब्जा हुन्छ : प्रचण्ड

काठमाडौं, २३ बैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफ्नो पार्टीको नाम नै ३२ सिटे रहेको बताएका छन्। शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन

युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको निन्दा

एजेन्सी । युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ। उक्त गोलीकाण्डमा धेरैको मृत्यु भएको थियो भने ठूलै सङ्ख्यामा घाइते भएका छन्। परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका

राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौं : रास्वपा नेता खनाल

काठमाडौं, २३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताएका छन्। जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले शनिबार आयोजना

मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २३ बैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता जारी

काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्तामा छन् । दुई नेताबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता जारी छ। पछिल्लो समय ओलीले