Logo
प्रमुख समाचार

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ वैशाख । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा.अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार

विस्तृत पढ्नुहोस
मेक्सिकोमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

मेक्सिको सिटी, १८ वैशाख । मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन्

यमनमा बाँध भत्किँदा चारजनाको मृत्यु

साना, १८ वैशाख । यमनमा बाँध भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार

‘साइकलयात्री शाहले रास्वपामाथि बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नुभयो’

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले विश्व साइकल यात्री पुष्कर शाहले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले गलत भाष्य निर्माण गर्न खोजेको बताएका छन् । आज (सोमबार)

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

काठमाडौँ, १८ वैशाख । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल

रास्वपाको कानुन विभागको जिम्मेवारी सोविता गौतमलाई

काठमाडौं,१८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कानुन तथा न्याय विभागको जिम्मेवारी सोविता गौतमलाई दिएको छ । रास्वपाको आज बसेको केन्द्रीय कमिटी बैठकले गौतमलाई उक्त जिम्मेवारी सुम्पिएको हो । प्रतिनिधि

स्वर्णिमले पाए रास्वपामा महत्वपूर्ण जिम्मेवारी

काठमाडौं,१८ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचनमा तनहुँ -१ बाट भारी मतान्तरसहित निर्वाचित सांसद डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अर्थ नीति विभाग प्रमुखमा चयन भएका छन् । रास्वपाको सोमबार

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा सुरेश आचार्य नियुक्त

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.सुरेश आचार्य नियुक्त भएका छन् । पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख

महावीर पुन र सरकारबीच आजपनि वार्ता हुने

काठमाडौं,१८ वैशाख । विभिन्न ४ मागसहित ४ दिनदेखि माइतिघर मण्डलामा धर्ना आन्दोलनमा बसेका महावीर पुन र नेपाल सरकारबीच आजपनि वार्ता हुने भएको छ । दिउँसो ४ बजे हुने वार्ता सिंहदरबारस्थित

सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी

काठमाडौँ, १८ वैशाख । नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ । सुडानमा रहेका नेपाली नागरिकसँग

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएन, शुक्रबार के गर्ला ?

काठमाडौं, १८ बैशाख । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले त्यसबारेमा ठोस निर्णय लिन सकेन । पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल

सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै

एजेन्सी । सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक