Logo
प्रमुख समाचार

मिटरब्याज पीडितको न्यायका लागि सरकार अगाडि बढ्छ : गृहमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुरधाम, १७ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी पीडितहरुको न्यायका लागि सरकार निर्ममतापूर्वक अगाडि बढ्ने बताएका छन् । अनुचित लेनदेन

विस्तृत पढ्नुहोस
निरा हत्या प्रकरण : प्रहरीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १७ बैशाख । काठमाडौंको कपन सरस्वतीनगरकी हत्या व्यवसायी निरा आचार्यको हत्या बारेमा प्रहरीले पत्रकार सम्मेलन गर्ने भएको छ। हत्या गरिएको आचार्यको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पत्रकार सम्मेलन

भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए

श्रीनगर (जम्मुकाश्मिर), १७ वैशाख । भारी हिमपात र भीषण वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन् । बद्रीनाथ र केदारनाथ धाममा भारी हिमपात भएको तथा समथर भूभागमा भीषण

प्रमुख सचेतक लेखक र सुदूरका मुख्यमन्त्रीबीच भेटवार्ता, देशको राजनीति सुदूरपश्चिमबाट सुधार्ने उद्‍घोष

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ। आइतबार बिहान मुख्यमन्त्री शाहको कार्यालयमा सचेत लेखक र मुख्यमन्त्री शाह,

महावीर पुन रक्षा मन्त्रालय पुगे, रक्षामन्त्री खड्काले थाले वार्ता

काठमाडौं, १७ बैशाख । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता गरेका छन् । अहिले पुन सिंहदरबारस्थित् रक्षा मन्त्रालयमा छन् । आविष्कारका क्षेत्रमा विकास बजेटको

डाक्टरको घरमा पुगेर नर्सले गरिन् आत्महत्या

काठमाडौं,१७ वैशाख । काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्सले कान्ती बाल अस्पतालमा कार्यरत डाक्टरको घरमा गएर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार वीर  अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले कान्ती अस्पतालका

शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे

गलकोट, १७ वैशाख । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १६ वैशाख । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले

पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण

गण्डकी, १७ वैशाख । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा विद्यालय तहका कक्षा ५, ८ र १० को परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रही नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकालाई

कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट

काठमाडौं,१७ वैशाख । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गरेका छन् । आइतबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक

महावीर पुनको धर्नालाई डा.गोविन्द केसीको समर्थन

काठमाडौं,१७ वैशाख । वरिष्ठ चिकित्सक गोविन्द केसीले महावीर पुनको धर्ना आन्दोलनलाई ऐक्यवद्धता जनाएका छन् । गत शुक्रकार देखि सरकारसँग विभिन्न चार माग राखेर माइतिघरमा आन्दोलनरत् पुनलाई भेटेर आज केसीले उक्त

आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या

गया (विहार), १७ वैशाख । विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन् । जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर