काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै नियमन र कारबाहीका
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन्। दाहाल ४ दिने भारत भ्रमणका लागि अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
काठमाडौं,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै कार्यालयले संविधान र सर्वोच्च
काठमाडौँ, १७ जेठ । ‘खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी आज सुर्तीजन्य पदार्थरहित दिवस मनाईँदै छ । यसै अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर
मनिला, १७ जेठ । फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान
काठमाडौं,१७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । सुनसरीको इटहरीमा आज सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी
काठमाडौं,१७ जेठ । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। उक्त बैठकमा गत जेठ
काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २३ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा
काठमाडौं,१७ जेठ । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त नगर्न माग गर्दै परेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको छ । ध्रुवलाल श्रेष्ठले कानुनी रिक्तताका कारण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न
काठमाडौं,१७ जेठ । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री डा प्रकाशशरण महतलाई पदका बाजी नराख्न सुझाव दिएका छन् । आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको कार्यक्रममा
काठमाडौं,१७ जेठ । नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी भएको छ । मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित
काठमाडौँ, १७ जेठ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक