Logo
प्रमुख समाचार

चैतमा साढे ३३ अर्ब रकमान्तर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ बैशाख । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ ।

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रका महासचिवको चुनावी खर्च २४ लाख ५२ हजार

काठमाडौं,१६ वैशाख । नेकपा माओवादी केन्द्रका महासचिव देब गुरुङ्गले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य पदमा लमजुङबाट सत्तारुढ गठवन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा

महावीर पुनको धर्ना कार्यक्रमलाई राप्रपाको समर्थन

काठमाडौं,१६ वैशाख । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। आज बिहान

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा

काठमाडौं, १६ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएका छन्। नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा

कोशी प्रदेशकी पूर्वसांसद खातुन जेल चलान

काठमाडौं,१६ वैशाख । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन् । फरारको सूचीमा रहेकी खातुन शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण

नेपाल र कुवेतको खेल वर्षाले रोकियो

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेल वर्षा बढ्दै गएपछि रोकिएको छ । अम्पायरले खेल रोक्ने निर्णय गर्दै ग्राउण्ड स्टाफलाई संकेत गरेका थिए र अहिले पीच छोपिएको छ

शिक्षकलाई भोज खुवाउन विद्यार्थीसँग शुल्क असुल्दै सर्लाहीका सामुदायिक विद्यालय

बखतियार अलि सर्लाही, बैशाख १६ । शिक्षकलाई भोजभतेर खुवाउने बहानामा सर्लाहीको गोडैता नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयले स्थानान्तरण सर्टिफिकेट (ट्रान्सफर सर्टिफिकेट) लिन आउने विद्यार्थी र तीनका अभिभावकसँग नियम विपरीत शुल्क

फरार सांसद कोइरीको बिरामी बिदा अस्वीकृत

काठमाडौं । नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ । शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत

एमाले सचेतक भन्छन्– रवि लामिछानेलाई सरम छैन ?

काठमाडौं, १६ वैशाख । प्रतिनिधिसभामा नेकपा एमालेको संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारले बिजिनेस दिन नसकेकाले सदनको अधिवेशन प्रभावकारी हुन नसकेको बताएका छन् । संविधान र कानुनसँग जोडिएका संघीय निजामती,

अयोग्य लडाकुलाई भन्दा महावीर पुनलाई पैसा जरुरी छः सांसद पौडेल

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले माओवादीका अयोग्य लडाकुलाई २-२ लाख दिने सरकारी निर्णयमा आफ्नो पार्टीको सहमति नभएको बताएका छन् । ‘यसमा हाम्रो सहमति छैन

माओवादी अयोग्य लडाकुको चेतावनी- दुई लाख दिने निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रन्छौं

काठमाडौं, १६ वैशाख । माओवादी अयोग्य लडाकुका नेता राजन थापा (सुवास) ले आफूहरूलाई २ लाख दिने सरकारी निर्णयको नबुझीकन विरोध भइरहेको आरोप लगाएका छन् । ‘अयोग्य लडाकुलाई दुई लाख दिने

संसद्का चार महिनाः उपलब्धि शून्य

काठमाडौं, वैशाख १६ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि बसेको संघीय संसद्को पहिलो बैठक एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको छ। झन्डै चार महिना चलेको संघीय