काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा बीआरआईमा हस्ताक्षर नगर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोक, ७ मङ्सिर । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ । इनास र संसराको संयुक्त पहलमा १६ जना कलाकारले जर्मनीको
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवसायी दुर्गा प्रसालले कम्बोडियामा एमाले नेताहरुको लगानी छ भनेर गरेको प्रचारको खण्डन गरेका छन् । शुक्रबार एमालेले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै
बेरुत (लेबनान), ७ मङ्सिर । इजरायलले निकासी आदेश जारी गरेको केही समयपछि हिजबुल्लाह लडाकुहरूको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको लेबनानी मिडिया र एएफपिटिभी फुटेजले शुक्रबार जनाएका छन् । लडाकु
गण्डकी, ७ मङ्सिर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताएका छन् । जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवनको
जुम्ला, ७ मङ्सिर । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । आज जुम्लास्थित नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाट
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको काठमाडौंमा भइरहेको जागरण सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपीशर्मा ओली दरबारमार्ग पुगेका छन् । पार्टी अध्यक्षसमेत रहेका ओली सभालाई सम्बोधन गर्न सभास्थल दरबारमार्ग पुगेका हुन्
भजनी (कैलाली), ७ मङ्सिर । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको
काठमाडौं । नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकनिक खेलाडी छनोट गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा भएको ट्यालेन्ट हन्टबाट सुदूरपश्चिम रोयल्सले आफ्नो आइकनिक खेलाडीका
काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको दाने जग्गाविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा उक्त रिटको पेशी
बेइजिङ, ७ मङसिर । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू गरेको विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् । पत्रकार
काठमाडौं । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव प्रसाद ढुंगाना निर्वाचित भएका छन् । १२औं जिल्ला अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी गोविन्दराज श्रेष्ठलाई हराउँदै ढुंगाना निर्वाचित भएका हुन् । ढुंगानाले २३६ मत