Logo
प्रमुख समाचार

चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : सञ्चारमन्त्री शर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही–तुलसीपुर चार लेन सडक निर्माणकार्यमा राजनीति नगर्न सुझाव दिएका छन्। नारायणपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा

विस्तृत पढ्नुहोस
युद्धविरामका बीच सुडानमा हवाई हमला

एजेन्सी । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ। सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको

पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताएका छन्।

अयोग्य लडाकुलाई रकम बाँड्ने सरकारको निर्णयप्रति गगन भन्छन् : ‘गलत छ’

काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अयोग्य लडाकुलाई रकम बाँड्ने सरकारको निर्णय गलत रहेको प्रतिक्रिया दिएका छन्। बिहीबार समाजिक सञ्जालमा आफ्नो धारणा राख्दै महामन्त्री थापाले अयोग्य लडाकुलाई

मिटर ब्याजसम्बन्धी छानबिनका लागि उजुरी आह्वान

काठमाडौं, १४ बैशाख । मिटर ब्याजसम्बन्धी छानबिन आयोगले उजुरी आह्वान गरेको छ। छानबिन आयोगले पीडितहरुलाई वैशाख १७ गते देखि ३१ गतेसम्म उजुरी गर्न आह्वान गरेको हो। सरकारले गत चैत्र २०

एसीसी कपको फाइनलका लागि नेपाल कुवेतसँग भिड्ने

काठमाडौं,१४ वैशाख । नेपालले आगामी शनिवार एसीसी कप क्रिकेट प्रतियोगीताको फाइनल प्रवेशको लागि कुवेतसँग भिड्ने भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा हङकङ्गलाई ३० रनले पराजित गरेको कुवेत

‘बुद्धधर्मको मर्म विश्वमा फैलाउन बौद्ध शिखर सम्मेलन उपयोगी’

नयाँदिल्ली, १४ वैशाख । बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताएका छन् । बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको

आफूमाथिको आक्रमणमा प्रचण्ड र माधव नेपालका कार्यकर्ता संलग्न रहेको ओलीको दाबी

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको आक्रमणको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन् । उनले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा

युद्धविरामका बीच सुडानमा हवाई हमला

खार्तुम, १४ वैशाख । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह

भारतमा कोरोनाका बिरामीको सङ्ख्यामा झिनो गिरावट

नयाँदिल्ली, १४ वैशाख । अघिल्ला दुई दिनको तुलनामा आज भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार

कोरोना अपडेट : १ जनाको मृत्यु, १ जना भेन्टिलेटरमा

काठमाडौं, १४ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु हुँदा

निरा पाण्डेको हत्याबारे उपप्रमुख डंगोल गृहमन्त्रालयमा

काठमाडौं, १४ बैशाख । गत ७ वैशाख गते सरस्वतीनगरस्थित भाँडा पसलमा बाग्लुङ बडीगाडकी ३५ वर्षीया निरा पाण्डे आचार्यको हत्याको बारेमा काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले उपप्रधान एवं गृहमन्त्री नारायकाजी श्रेष्ठलाई