Logo
प्रमुख समाचार

बलुचिस्तान भिडन्तमा छ जना प्रहरी मारिए

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामावाद, १४ वैशाख । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बुधबार अपराह्न भएको भिडन्तमा छ जना प्रहरी मारिएका छन्भने अन्य दुई जना घाइते भएका छन् । प्रान्तीय

विस्तृत पढ्नुहोस
भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ : प्रधानमन्त्री

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताएका छन् । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई

पूर्व राजा ज्ञानेन्द्र शाहलाई जुम्लामामा अभिनन्दन गरिने

काठमाडौं,१४ वैशाख ।  पूर्व राजा ज्ञानेन्द्र शाहलाई आज जुम्लाको खलङ्गामा नागरिक अभिनन्दन गरिने भएको छ । शाहलाई जुम्लामा यही १७ गते नागरिक अभिनन्दन गरिने भएको हो । यही १७ गते

मेची पारिको विद्यालय बन्द हुँदा …

झापा, १४ वैशाख । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि

भानुभक्त क्याम्पसलाई ‘क्युएए’ प्राप्त

काठमाडौँ, १४ वैशाख । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय

कतारविरुद्ध निरिह नेपाल,खराब प्रदर्शन गर्दै गुमायो पाँचौं विकेट

काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध रन जोड्न निक्कै संर्घष गरिरहेको छ । नेपालले लगातार विकेट गुमाउने क्रममा निक्कै आशलाग्दा खेलाडी कुशल मल्ललाई

लुम्बिनी र गण्डकी प्रदेशमा को–को बन्दैछन् मुख्यमन्त्री ?

काठमाडौं, वैशाख १४ । लुम्बिनी र गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दै छ। लुम्बिनीका विपक्षी दलले आज नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख अमिक शेरचन

पार्टीको नेतृत्वमा लोकतान्त्रिक चरित्र छैन : गुरुराज घिमिरे

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले उपनिर्वाचनको परिणाममा पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश झल्किएको बताएका छन् । ‘उपनिर्वाचनले धेरै कुराको संकेत गरेको छ । पुराना दलहरुप्रति

स्थानीय तहमा उपभोक्ता समितिमार्फत भ्रष्टाचार मौलाउँदै

काठमाडौं, वैशाख १४ । ऐन, कानुनको ठाडो उल्लंघन हुने गरी स्थानीय तहमा ठूलाठूला योजनाको निर्माण कार्य उपभोक्ता समितिमार्फत गराउँदै भ्रष्टाचारलाई मलजल गर्दै आएको पाइएको छ । जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत,

द्वन्द्वपीडितलाई धोका दिए प्रचण्ड र देउवा पनि जेल जान्छन् : डा. दीक्षित

काठमाडौं, १४ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनवटा क्षेत्रको उपनिर्वाचनले जनता परम्परागत दलसँग वाक्कदिक्क भएको स्पष्ट देखाएको बताएका छन् । ‘जनताले कम्प्लिटली नयाँ अनुहार चाहेका छन् ।

एमाले विहीन बन्दै प्रदेश सरकार

काठमाडौं, वैशाख १४ । संघीय सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश सरकारमा पनि नेतृत्वविहीन बन्दै गएको छ । केन्द्रीय सत्तामा गठबन्धन फेरबदल भएपछि पार्टीले नेतृत्व गरेका

निजामती अस्पतालमै उपकरणमा करोडौं ‘अनियमितता’

काठमाडौं, वैशाख १४ । सरकारका मुख्य सचिव शंकरदास वैरागी अध्यक्ष र चार जना सचिव सदस्य रहेको निजामती कर्मचारी अस्पतालमै कमिसनको चक्करमा १० करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण किनेर प्रयोगविहीन बनाएर