Logo
प्रमुख समाचार

एमालेको दाने जग्गाविरुद्धको रिट न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ मंसिर । व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दिएको दाने जग्गाविरुद्धको रिट सुनुवाइका लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल

विस्तृत पढ्नुहोस
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

पेसावर (पाकिस्तान), ७ मङ्सिर । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको

ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुदान योजनाको शुभारम्भ

काठमाडौँ, ७ मङ्सिर । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनःप्राप्ति एवं सशक्तीकरण कार्यक्रमअन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्द्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको

नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल

काठमाडौँ, ७ मङ्सिर । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर

‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो

म्याग्दी, ७ मङसिर । मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो । हालै भित्र्याएको धान कुटेर

शंकर पोख्रेलको प्रश्न: चुच्चे नक्सा ल्याउनु, सुरुङमार्ग, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमाले नेतृत्वको सरकारले रेल,सुरुङमार्ग र पानीजहाजको अवधारणा अघि सार्नु गलत नभएको जिकिर गरेका छन् । एमालेले आज काठमाडौँमा गर्न लागेको जागरसभा

पूर्व मुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले निवर्तमान मुख्यसचिव डा वैकुण्ठ अर्यालले दिएको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनले स्वेच्छिक रुपमा राजीनामा दिएकाले स्वीकृत गर्ने निर्णय गरेको हो । भ्रष्टाचार

एमाले जागरणसभाका लागि र्‍याली सुरू

काठमाडौँ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ । जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा

विकास परियोजनाले कालीगण्डकी नदी सङ्कटमा पर्ने चिन्ता

गण्डकी, ७ मङ्सिर । मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा

संक्रमणकालीन न्यायसम्बन्धी आयोगको अध्यक्ष र सदस्यका लागि १२८ जनाको आवेदन (सूचीसहित)

काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगको पदाधिकारीमा १२८ जनाले आवेदन दिएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्ष एवम

सुकुटी बेचेर मासिक दुई लाख आर्जन

मोरङ, मंसिर ७ । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो ।

यस्तो छ एमाले जागरणसभाको तयारी

काठमाडौं, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैैछ । सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन