Logo
प्रमुख समाचार

भ्रमपूर्ण खबर फैलाएको भन्दै उड्डयन प्राधिकरणले गर्यो फ्लाई दुबईका कर्मचारीलाई कारवाही

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ वैशाख । भ्रमपूर्ण खबर फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई कर्मचारीमाथि कारवाही गरेको छ। सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको

विस्तृत पढ्नुहोस
बारा -२ मा उपेन्द्रको निरन्तर अग्रता

काठमाडौं,१२ वैशाख । बारा -२ को उपनिर्वाचनअन्तर्गत मतगणना चलिरहेको छ । भर्खरै प्राप्त मत परीणाम अनुसार सत्ता गठवन्धनको साझा उम्मेद्वार उपेन्द्र यादवले आफ्नो मतान्तर अझ बढाउँदै लगेका छन् । प्राप्त

प्रेम सुवालको रविलक्षित अभिव्यक्तिः ‘सामन्ती विचार भएका नेता जति नयाँ भएपनि पुरानै’

काठमाडौं, १२ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुँजीवादी र सामन्ती विचार भएका पार्टी र नेता जति नयाँ र युवा भएपनि पुरानै हुने टिप्पणी गरेका छन् ।

चुनाव जितेका वाग्ले भन्छन्, ‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमत्कार हुँदैन’

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनमा तनुहँ-१ बाट उम्मेद्‍वार रहेका डा स्वर्णिम वाग्लेले लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमत्कार गर्ने भन्ने नहुने बताएका छन्। उपनिर्वाचनमा निर्वाचित

जितपछि रवि भन्छन्, ‘नेतृत्व सक्षम भएन हटाएर घण्टी बजाउनेछौँ’

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व सक्षम नभएको र हटाएर घण्टी बजाउने दाबी गरेका छन्। उपनिर्वाचनमा फराकिलो मतान्तरसहित विजय भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,१२ वैशाख । प्रतिनिधि सभाको आज(मंगलवार)को बैठकमा पनि सांसदहरुले जनताका जनजिविकासँग सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको  बैठकको  शून्य समयमा बोल्दै एमाले सांसद ठाकुर गैरेले बि सं

स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम बनाउँदै पालिका

बेदकोट, १२ वैशाख । कञ्चनपुरमा स्थानीयस्तरको विषयलाई समेटेर स्थानीय तहले धमाधम पाठ्यक्रम निर्माण गरिरहेका छन् । कतिपय स्थानीय तहले पाठ्यक्रम निर्माण गरेर लागूसमेत गरिसकेका छन् भने कतिपय पाठ्यक्रम तयार गर्न

काठमाडौं महानगरले गर्यो ‘सामुदायिक विद्यालयमा छोटो अवधिको सीपमूलक तालिम’ को थालनी

काठमाडौं, १२ वैशाख । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ देखि १२) सम्म ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ थालनी गरेको छ ।  शैक्षिक सत्र २०८० देखि थालनी गरिएको

भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण

काठमाडौँ, १२ वैशाख । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका रहेका सबै विद्यालय भवन पुनःनिर्माण सकिएको छ । भूकम्पका कारण यहाँका सबैजसो विद्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका विद्यालय दाता र

गण्डकीमा सरकार गठनका लागि आह्वान

काठमाडौं, १२ वैशाख । गण्डकी प्रदेश सरकार गठबनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र बहुमतको सरकार गठनका

चितवन–२ मा रवि लामिछाने अत्यधिक मतान्तरले निर्वाचित, कटाए ५४ हजार मत

काठमाडौं, १२ बैशाख। चितवन–२ को उपनिर्वाचनमा रास्वपाका रवि लामिछाने अत्यधिक मतले निर्वाचित भएका छन् । उनले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । ७८ हजार २ सय

तनहुँ -१ मा ६ उम्मेद्वारको जमानत जफत

काठमाडौं,१२ वैशाख । प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत तनहुँ -१मा प्रमुख तीन दलका उम्मेद्वारबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ । उपनिर्वाचनमा उम्मेद्वारी दिएका ९ दलका उम्मेद्वारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा।