Logo
प्रमुख समाचार

गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउने भन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना

विस्तृत पढ्नुहोस
कोरोना : १ जनाको मृत्यु, ७८ जनामा संक्रमण पुष्टि

काठमाडौं, ९ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु हुँदा

समाजवाद आयो भने विदेशीको तलुवा चाटेर देश बेच्न तयार भएकाले सत्ता चलाउन पाउँदैनन् : विप्लव

काठमाडौं, ९ बैशाख । नेकपाका महाचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले देशमा समाजवाद आयो भने विदेशीहरुको तलुवा चाटेर देश बेच्न तयार भएकाहरुले सत्ता चलाउन नपाउने बताएका छन्। शनिबार कम्युनिष्ट पार्टी स्थापना दिवसको

कांग्रेसका युवा नेताप्रति ओलीको टिप्पणी, ‘कांग्रेस बुढियो, भर्खर उफ्रिने छन् नी नेताहरु ती पनि बुढै हुन्’

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुढो भएको र भर्खर उफ्रिने नेताहरुपनि बुढै भएको टिप्पणी गरेका छन्। शनिबार एकीकृत समाजवादी पार्टी परित्याग गरेका नेताहरुलाई

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

काठमाडौं, ९ बैशाख । दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो

भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की

नयाँदिल्ली, ९ वैशाख (रासस /पिटिआई):  प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना भएको होः अध्यक्ष नेपाल

काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना भएको बताएका छन् । पार्टी निकट युवा

कम्युनिष्ट आन्दोलनलाई सुदृढ पार्न वैचारिक र भावनात्मक एकता आवश्यक छः मुख्यमन्त्री अधिकारी

काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्रान्ति र आन्दोलनबाट प्राप्त सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायतका उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

चितवन–२ को उपनिर्वाचनको तयारी अन्तिम चरणमा, मतदानस्थलको सुरक्षा बलियो

काठमाडौं, ९ बैशाख । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले

शान्ति प्रक्रियाका बाँकी काम पुरा हुन नदिने कोशिस भइरहेको छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ९ वैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न नदिने कोशिस भइरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा प्रेस सेन्टरको साधरण सभालाई सम्बोधन

सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालो हुन्छः भट्ट

काठमाडौं, ९ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्टले भोलिको उपनिर्वाचनपछि प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । ‘प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार

चितवन –२ मा यस्तो छ उपनिर्वाचनको तयारी

चितवन, वैशाख ९ । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरुले