Logo
प्रमुख समाचार

कार्यवाहक राष्ट्रपतिद्वारा इदको शुभकामना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ९ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको

विस्तृत पढ्नुहोस
वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन प्रधानमन्त्री प्रचण्डको अपिल

काठमाडौं, वैशाख ९ । कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरेका छन् । विश्व सर्वहारा वर्गका महान् नेता

कम्युनिस्ट पार्टी स्थापना दिवस : कुन दलले कसरी मनाउँदैछन् ?

काठमाडौं, वैशाख ९ । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेकपा

खगराज अधिकारीलाई धमलाको प्रश्न– कहिले छाड्दै हुनुहुन्छ मुख्यमन्त्रीको कुर्सी ?

काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सरकारको सय दिन उपलब्धिमूलक रहेको बताएका छन् । ‘सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्ने संसदीय परम्परा हो । मैले आफ्नो

उपनिर्वाचनका लागि मतदानस्थल पुगे कर्मचारी

चितवन, वैशाख ९ । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल

आचारसंहिताविपरीतका गतिविधि गर्नेलाई नियन्त्रणमा लिन निर्देशन

काठमाडौं, वैशाख ९ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु भइसकेकाले आचारसंहिता कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवाला निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगका सहायक

पाठ्यपुस्तक वितरण : कर्णाली पहिलो प्राथमिकतामा

काठमाडौं, वैशाख ९ । हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ ।कर्णालीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाइसकेका छन् । विगतमा पाठ्यपुस्तक अभाव हुँदा सबैभन्दा

ईदको अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश : ‘राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु साझा कर्तव्य’

काठमाडौं, वैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्वीहरुको ठूलो पर्व ईद (इदुल फित्र) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना सन्देश जारी गरेका छन् । प्रधानमन्त्रीद्वारा

अधिवेशन लम्बिँदा बजेटमा दबाब

काठमाडौं, वैशाख ९। संसद्को चालु हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब पर्न थालेको छ । चालु अधिवेशन अन्त्यको कुनै टुङ्गो लागेको छैन । वैशाख १२ गतेपछि लगत्तै अधिवेशन

उपनिर्वाचनको व्यवस्थापन चुस्त बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं, ८ बैशाख । यही वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं, ८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन

ओलीले दिए सन्दिपसहित नेपाली क्रिकेट टिमलाई बधाई

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले खेल एक बधाई तीन भन्दै फेशबुकमार्फत बधाई दिएका हुन् । आज