Logo
प्रमुख समाचार

कोरोना संक्रमणबाट आजपनि एक जनाको निधन, थपिए १०६ नयाँ संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ बैशाख । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १०६ जना

विस्तृत पढ्नुहोस
सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछः मुख्यमन्त्री शाह

काठमाडौं, ८ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन

प्रकाशमानकै उपस्थितिमा वडा भवन बनाउने विषयमा विवाद

काठमाडौं, ८ बैशाख । प्रतिनिधिसभा काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहकै उपस्थितिमा वडा भवन बनाउने विषयमा विवाद भएको छ । काठमाडौं महानगरपालिका-२९ को वडा भवन निर्माणस्थलको विषयमा स्थानीय र वडाका प्रतिनिधिहरूबीच

अदालतलाई बालेनको जवाफः सुकुम्बासी भन्दै जथाभावी घर टहरा बनाएर बस्ने छुट कसैलाई छैन

काठमाडौं, ९ वैशाख । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले उच्च अदालत पाटनमा लिखित जवाफ पेश गरेका छन् । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाउने काठमाडौं महानगरको ७ दिने सूचनाको विरुद्ध

झलनाथ खनाल भन्छन्, ‘कोदो खानुस, कोदो खानाले म अहिले म्याराथनमा दौडिने भएको छु’

काठमाडौं, ८ बैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कोदो सेवन गर्न आग्रह गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्समा बोल्दै नेता खनालले कोदो सेवन

बालेनविरुद्धको मुद्धा खारेजीका लागि लिखित जवाफ पेश (जवाफसहित)

काठमाडौं, ८ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहसहित ४ जनाका विरुद्ध उच्च अदालत पाटनमा परेको मुद्दा खारेजी गर्नको लागि लिखित जवाफ पेश भएको छ। महानगरले ऐतिहासिक, धार्मिक

विप्लवको जनसभालाई शीर्ष कम्युनिष्ट नेताहरुले सम्बोधन गर्ने

काठमाडौं, ८ चैत्र । नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अबसर पारेर नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले जनसभाको आयोजना गरेको छ । भोलि (वैशाख–९ गते) हुने हुने कार्यक्रममा विभिन्न कम्युनिष्ट

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै गठबन्धन तनहुँका उम्मेद्‍वार भट्टराईको उजुरी

काठमाडौं, ८ बैशाख । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै सत्तागठन्धनको नेपाली कांग्रेसबाट उम्मेद्‍वार रहेका गोबिन्द भट्टराईले निर्वाचन आयोगमा उजुरी दिएका छन्। बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा काठमाडौंबाट सञ्चालित

मोरक्कोको नौसेनाद्वारा ११ दिनमा ५२५ आप्रवासीको उद्धार

रबात, ८ वैशाख । मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका ५५२ आप्रवासीलाई उद्धार गरेको छ । यहाँको समाचार एजेन्सी मापले बिहीबार सो तथ्याङ्क सार्वजनिक गरेको छ ।

सामुदायिक विद्यालयले थाले विद्यार्थी खोज्न घरदैलो अभियान

दोधारा चाँदनी, ८ वैशाख । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक/शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा

अमेरिकी राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने

वाशिङ्टन, ८ वैशाख : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्। राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको

जन्मदर्ता, सिफारिस र नागरिकता एकैदिन, तर छोरी नक्कली

काठमाडौं, ८ चैत्र । रामेछापमा एक महिलाले नक्कली बाबुआमा खडा गरेर नागरिकता लिएकी छिन् । उनले गत चैत्र ३० गते मन्थली नगरपालीका वडा नम्बर ७ निवासी राजमान तामाङ र उनकी