Logo
प्रमुख समाचार

कोशी प्रदेश समन्वय परिषद् गठनः लिखु गाउँपालिका उपाध्यक्ष थापा सदस्यमा मनोनित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० चैत्र । कोशी प्रदेशको प्रदेश समन्वय परिषद् सदस्यमा ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा मनोनित भएकी छन् । उनलाई मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश

विस्तृत पढ्नुहोस
कोशी प्रदेश समन्वय परिषदले पायो पूर्णता

काठमाडौं,३० चैत । कोशी प्रदेश समन्वय परिषदले पूर्णता पाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघ,प्रदेश र स्थानीय तह(समन्वय तथा अन्र्तसम्वन्ध ऐन २०७७) बमोजिम प्रदेश समन्वय परिषदलाई पूर्णता

आफ्नो सपनाको मलामी जानुपर्यो भने मान्छे दिग्दार हुन्छ : महामन्त्री थापा

काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकमा ठूलो छटपटाह रहेको बताएका छन्। काठमाडौंमा आयोजति ‘नेपाली कांग्रेसको रूपान्तरणका एजेण्डाः के र कसरी?’ संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले नागरिकमा

सिंहदरबारको फोहोरप्रति सरकारको टिप्पणी, ‘जनताबाट चुनिएका मान्छेले कानून मान्दैन भने हुन्छ के?’

काठमाडौं, ३० चैत्र । सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनको निर्णयप्रति सरकारले टिप्पणी गरेको छ। सिंहदरबारको फोहोर विगत चार दिनदेखि काठमाडौं महानगरले नउठाएको भन्दै सरकारले फोहोर

उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा प्रवलजंग पाण्डे विजयी

नेपाल उद्योग वाणिज्य महासघंको सदस्यमा व्यवसायी प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । आज सकिएको मत गणनामा ११२८ मत प्राप्त गर्दै पाण्डे एसोसएिटतर्फको सदस्यमा निर्वाचित भएका हुन् । युवा व्यवसायी पाण्डे

मेनपावरहरुमा छापा मार्ने तयारीमा सरकार

काठमाडौं, ३० चैत्र । वैदेशिक रोजगार विभागले अनुगमनलाई नियमित र व्यवस्थित बनाउनका लागि निर्देशकको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । मेनपावरबाट हुने ठगीलाई नियन्त्रण गर्नका लागि विभागले निर्देशकको संयोजकत्वमा

मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौं, ३० चैत्र । सरकारले मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गरेको छ। चैत्र २८ गते बसेको मन्त्रिपरिषद्‍ बैठकका निर्णय बिहीबार सूचना, सञ्चार तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक गरेकी

शोभा ज्ञवाली उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित

काठमाडौं, ३० चैत्र । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा शोभा ज्ञवाली निर्वाचित भएकी छिन् । महिला उद्यमी महासंघको उपाध्यक्ष रहेकी ज्ञवाली उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा

सरकारसँग वार्ता भङ्ग भएको मिटरब्याजी पीडित समूहको घोषणा

काठमाडौं, ३० चैत्र । मिटरब्याजी पीडित समूहले सरकारसँग भएको वार्ता भङ्ग भएको घोषणा गरेको छ। पीडित समूहले सरकारी वार्ता टोलीसँग जति पटक वार्तागरेपनि सहमति जुट्न नसक्दा हुँदा वार्ता भङ्ग भएको

म्यान्मा सैनिक हवाई हमला : १ सय ३३ जनाको मृत्यु

एजेन्सी । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ।

एक दिनपनि टिकेन नेप्सेको उछाल,आज पुनः२९अंकको गिरावट

काठमाडौं,३० चैत । यो वर्षको अन्तिम दिन आज (बिहीबार)शेयर बजार परिसुचांक नेप्सेमा भारी गिरावट आएको छ । हिजो एकैदिन ९२ अंकले बढेको नेप्सेमा आज२९.७ अंकको गिरावट आएको छ । आज

धनगढी : एक व्यक्तिको पेटमा भेटियो ‘८८४८’को बोतल

काठमाडौं, ३० चैत्र । कैलालीको धनगढीस्थित एक व्यक्तिको पेटमा रक्सीको बोतल भेटिएको छ। धनगढी उपमहानगरपालिका-१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा रक्सीको बोतल भेटिएको हो। पेट दुख्यो भनेर अस्पताल