Logo
प्रमुख समाचार

सिंहदरबारको फोहोर उठाउने जिम्मा महानगरकै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २७ । शहरी विकास मन्त्रालयले सिंहदरबारभित्रको फोहोर उठाउने जिम्मेवारी निकाय महानगरपालिका नै भएको स्पष्ट पारेको छ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले सामाजिक

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

सिंहदरबारको फोहोर नउठ्नुका १४ कारण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुका कारणबारे प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत बालेनले सहजीकरणका लागि बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीपछि

शीतल निवास र सिंहदरबारको फोहोर उठेन, केन्द्रीय सरकार मौन

काठमाडौं, चैत २७ । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने संस्थालाई ‘भीआईपी’ सडक सफा नगर्न र तीन निकायको मूल सडकमै फोहोर थुपार्न दबाब दिएको छ । कामपाका मेयर बालेन्द्र साहका सचिवालय

कोभिडपछि नेपाली महिला उद्यमी समस्यामा छन्ः रिजाल

काठमाडौं, २७ चैत । दक्षिण एसियाली महिला मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले नेपाली महिला उद्यमीका लागि सरकारले नयाँ सोच र अवधारणा ल्याउनुपर्ने औंल्याएकी छन् । ‘नेपाली महिला लघु, साना तथा

को आउला निजामतीको सर्वोच्च पद मुख्य सचिवमा ?

काठमाडौं, चैत २७ । मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा शुरू भएको छ । वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च

अब अर्थमन्त्रीले बोल्ने बेला भयोः डा. लोहनी

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशलाई असन्तुलन र अराजकताको स्थितिमा लैजान खोजेको आरोप लगाएका छन् । ‘उपप्रधान एवं रक्षामन्त्रीले

बारा २ मा गठबन्धनबाहेकका दल दोस्रो, तेस्रो हुने प्रतिस्पर्धामा छन्ः लोसपा नेता

काठमाडौं, २७ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले बारा २ मा उपेन्द्र यादवको विजय कसैले रोक्न नसक्ने दाबी गरेका छन् । ‘बारा २ मा सत्ता गठबन्धनका

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

काठमाडौं, २६ चैत्र। तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव

जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गर्छौ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २६ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनःनिर्माण गरिने बताएका छन्।

जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं, २६ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छन्। उनले सरकारी कार्यालयहरूमा दक्ष जनशक्ति भित्र्याउन समस्या भइरहेकाले

भारतमा मात्र बाघको सङ्ख्या तीन हजारभन्दा बढी

एजेन्सी । भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ। बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ।