Logo
प्रमुख समाचार

भोलि (शुक्रबार) देउवा संसद् भवनमा, ओली सडकमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ मंसिर । सत्ताको बागडोर सम्हालेका एमाले र कांग्रेसले भोलि मंसिर ७ गते बेग्ला बेग्ला कार्यक्रम आयोजना गरेका छन् । एमालेले भोलि काठमाडौंको दरबारमार्गमा

विस्तृत पढ्नुहोस
बालेनलाई धक्का, खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश

काठमाडौं । खोला किनारको थप २० मिटरको मापदण्डबारेको विवपादास्पद फैसला तत्काल कार्यान्वयन नहुने भएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशद्धय कुमार चुडाल र नित्यानान्द पाण्डेयको संयुक्त

मन्त्रिपरिषद् बैठक सुरू, प्रधानमन्त्रीको चीन भ्रमण प्रमुख एजेण्डा

काठमाडौं, ६ मंसिर । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्विकृत

नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट

काठमाडौँ, ६ मङ्सिर ।नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र

काठमाडौँ, ६ मङिसर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने

१०औं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु सम्पूर्ण खेलाडीहरूप्रति गम्भीर अन्याय हो: विराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा सम्पन्न नहुनु नेपाली खेलकुदको इतिहासमा गम्भीर दुर्भाग्य भएको बताएका छन् । कर्णाली प्रदेशमा आयोजना हुने

मतदातासँग सघन भेटघाटमा उम्मेदवार

महोत्तरी, ६ मङ्सिर । अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्हसमेत पाएपछि महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को स्थानीयतह उपनिर्वाचनका उम्मेदवार मतदातासँग सघन भेटघाटमा छन् । जिल्लामा एउटा मात्र वडामा भइरहेको उपनिर्वाचनमा अहिले रामगोपालपुर–२

नेपालका एकपछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीनविरोधी कुप्रचारको शिकार भए : झलनाथ खनाल

काठमाडौं, ६ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चिनियाँ सहयोग बीआरआईबारे अनावश्यक विवाद नगर्न र नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्न आग्रह

दुष्प्रचार र घृणास्पद सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको अपील

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन सञ्चार जगतको विशेष भूमिका रहेको उल्लेख गर्दै मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकताका साथ सम्प्र्रेषण गर्नुपर्नेमा जोड

गौरीशंकरको उपाध्यक्षमा उमा लुंगेलीलाई किन जिताउने ?, यस्तो छ एमालेले देखाएका ११ कारण

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरिशंकर गाउँपािलकाको उपाध्यक्षका लागि २० जनाले उम्मेदवारी दिएका छन् । आइतबार भएको उपनिर्वाचनको मनोनयनमा प्रमुख राजनीतिक दलकासहित २० जनाले मनोनयन दर्ता गरेका हुन्

राप्रपालाई ‘तोरीवादी’ को संज्ञा दिँदै ‘नेपाल एकता पार्टी घोषणा’, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

काठमाडौं, ६ मंसिर । डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच पार्टी घोषणा गरिएको हो । नेपाल एकता पार्टीको उपाध्यक्षहरुमा

स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय

मकवानपुर, ६ मङ्सिर । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृत