काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरिशंकर गाउँपािलकाको उपाध्यक्षका लागि २० जनाले उम्मेदवारी दिएका छन् । आइतबार भएको उपनिर्वाचनको मनोनयनमा प्रमुख राजनीतिक दलकासहित २०
काठमाडौं, ६ मंसिर । डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच पार्टी घोषणा गरिएको हो । नेपाल एकता पार्टीको उपाध्यक्षहरुमा
मकवानपुर, ६ मङ्सिर । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृत
न्यूयोर्क, ६ मङसिर । राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरूका लागि जीवन बचाउको रूपमा सेवा गरिरहेका बेकरीहरूसमेत पिठो तथा इन्धनको अभावका कारण बन्द हुने
किएभ (युक्रेन),६ मङ्सिर । रूसले बिहीबार पहिलो पटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभले जनाएको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै रूसी सेनाले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी विभिन्न
काठमाडौँ, ६ मङ्सिर । काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए
काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप हुँदा घाइते भएकाहरूको प्रदर्शनमा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐक्यबद्धता जनाएका छन् । बुधबार माइतीघरमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग
गोरखा, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरेका छन्
लन्डन, ६ मङ्सिर । बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बिहीबार जनाएको छ । प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धि सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे जोलीको टिप्पणी : बीआरआईबारे जुनप्रकारको रणनीतिक सम्झौता गर्नुहुन्छ, त्यो नेपालको हितमा हुनेछ भन्ने आशा छ काठमाडौं, ६ मंसिर । भारतीय जनता पार्टीका प्रभावाली नेता तथा पूर्व
काठमाडौँ, ६ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन् । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले आज
काठमाडौं । विभिन्न सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीको बयान जारी छ । पोखरास्थित प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौं ल्याएर बयान लिईएको हो ।