Logo
प्रमुख समाचार

तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्नुपर्नेमा जोड

-प्रगति ढकाल

बाकु (अजरबैजान), ५ मङ्सिर । विश्वमा बढ्दै गएको तापमान वृद्धिलाई रोक्न नसके जलवायुजन्य विपद्को भयावह अवस्था सिर्जना हुने भन्दै कार्वन उत्सर्जन कटौती गरेर तापक्रम वृद्धिलाई

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको स्वागत गर्दै कमल थापाले भने–कांग्रेसलाई विश्वासमा लिएर बीआरआई कार्यान्वयन प्रक्रियामा लैजानुहोस

काठमाडौं, ५ मंसिर । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सफलताको कामना गर्दै भ्रमण नेपालको अधिकतम हितमा उपयोग गर्न सुझाव दिएका

पुथाउत्तरगंगापछि स्वामीकार्तिक खापरमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन, विकले फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं । यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उमेदवारले उमेदवारी फिर्ता लिएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी

‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’

मनहरी, ५ मङ्सिर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले द्वन्द्वको प्रकृति परिवर्तन भए पनि द्वन्द्वपीडितका समस्या उस्तै रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले

‘डुबान र कटानको समस्या समाधन गर्न योजना बनाएर कार्यान्वय गरिने’

राँझा (बाँके), ५ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेमा राप्ती नदीको बाढीका कारण हुँदै आएको डुबान र कटानको समस्या समाधान गर्न प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन गर्ने बताएका

इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, ५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षणपत्र बुझाइएका छन् । नेपाल कम्युनिष्ट पार्टी

द्वन्द्वपीडित भन्छन्-‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

नेपालगञ्ज, ५ मङ्सिर । सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय

बेथितिविरुद्ध बोल्दा झुठा मुद्दा लगाइएको कुमाख गाउँपालिका स्थानीय युवा परिषद्का उपाध्यक्ष खड्काको दाबी

काठमाडौं, ४ मंसिर । सल्यानको कुमाख गाउँपालिका स्थानीय युवा परिषद्का उपाध्यक्ष युवराज खड्काले पालिकाभित्रको बेथितिको विरुद्धमा बोल्दा आफूहरुमाथि विभिन्न आरोप र झुठा मुद्दा लगाउने काम भएको बताएका छन् । आज

सरकारले सीमावर्ती क्षेत्रका नागरिकको निजि सम्पत्ति लुटने काम गर्‍यो: प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कमिसन खानका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सीमावती क्षेत्रका जनताको निजि सम्पती लुटिरहेको आरोप लगाएका छन्

५० वटा युक्रेनी नष्ट गरेको रूसको दावी

मस्को, ५ मङ्सिर । रूसले शुक्रबार र बुधबार गरी युक्रेनको सिमानामा ५० वटा युक्रेनी ड्रोन खसालेको दावी गरेको छ । रुसी रक्षा मन्त्रालयको एक विज्ञप्ति जारी गरी रुसी सुरक्षा प्रणालीले

भृकुटीमण्डपमा गर्ने भनिएको एमालेको जागरण सभाको स्थान परिवर्तन, अब दरबारमार्गमा हुने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते गर्ने जागरण सभाको स्थान परिवर्तन भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको उक्त सभा अब दरबारमार्गमा आयोजना हुनेछ । सो सभाअघि

इरानद्वारा आइएइएमा आफूलाई निन्दा गर्ने युरोपेली शक्तिहरूलाई चेतावनी

तेहरान, ५ मङ्सिर । इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को बोर्ड बैठकअघि इरानको आलोचना गर्ने प्रस्ताव ल्याउन लागेकामा तीन युरोपेली शक्तिहरूलाई चेतावनी दिएका