Logo
प्रमुख समाचार

सभामुख देवराज घिमिरे शुक्रबार कम्बोडिया जाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ मंसिर । प्रतिनिसभाका सभामुख देवराज घिमिरे यही मंसिर ७ गते कम्बोडिया जाने भएका छन्। सभामुख घिमिरेको सचिवालयले जनाएअनुसार उनी सहिष्णुता र शान्तिका लागि

विस्तृत पढ्नुहोस
पुथाउत्तरगंगा-२ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

काठमाडौं । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर -२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । एमालेका उम्मेवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जगत घर्ती निर्विरोध निर्वाचित भएको नेकपा

थारू कल्याणकारिणी सभाको अध्यक्षमा प्रेमिलाल, महामन्त्रीमा मिनराज

काठमाडौं, ४ मंसिर। थारू कल्याणकारिणी सभाको अध्यक्षमा प्रेमिलाल चौधरी निर्वाचन भएका छन् । भैरहवामा भएकने २३औं राष्ट्रिय महाधिवेशबाट प्रेमिलाल अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै महामन्त्रीमा मिनराज चौधरी निर्वाचित भए

उपनिर्वाचन: उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्दै आयोग, त्यसअघि अन्तिम नामावली सार्वजनिक हुँदै

काठमाडौं । मंसिर १६ गतेहुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्दैछ । मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि

भारतीय प्रधानमन्त्री मोदी गुयाना भ्रमणमा

जर्जटाउन (गुयाना), ५ मङ्सिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयाना पुगेका छन् । उनी ५६ वर्षमा गुयानाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । प्रधानमन्त्री मोदी लाई

बालअधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह

काठमाडौँ, ५ मङ्सिर । आज नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी विश्व बाल दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको नारा ‘भविष्यका बारेमा सुन्नुहोस्ः बालबालिकाको अधिकारका पक्षमा उभिनुहोस्’

ऐन महरको जाहेरीमा पक्राउ परिन् रश्मिला धामी, अदालत परिसरमा विष सेवन गरेपछि अस्पताल लगियो

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरको जाहेरीपछि रश्मिला धामी पक्राउ परेकी छन् । एमाले निकट अखिलकी पूर्व नेतृ रहेकी धामी आज उच्च अदालत पाटन परिसरबाट पक्राउ परेकी हुन् ।

प्रचण्ड गोरखा पुगे

काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल गोरखा पुगेका छन् । उनी आज आफ्नो निर्वाचन क्षेत्रमा पुगेर स्थानीयहरुसँग अन्तरक्रिया गर्ने बताईएको छ । गोरखा जानुअघि दाहालले

शान्ति सम्झौताको १८ वर्ष: गिरिजाबाबुलाई सम्झिँदै प्रचण्डको अपील- बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य गरौं

काठमाडौं, मंसिर ५ । द्वन्द्वका कारणहरूको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । यसैबीच शान्तिसम्झौताको

शान्ति सम्झौताको १८ वर्षमा १६ वटा सरकार बने, टीआरसी विधेयक पास भएसँगै न्यायको प्रतीक्षामा पीडित

काठमाडौं, मंसिर ५ । द्वन्द्वका कारणहरूको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र

पर्यटनमन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिँदै कांग्रेस सांसद बजगाईंले मागे माफी

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै

बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित

तनहुँ, ५ मङ्सिर । भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् । भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका