Logo
प्रमुख समाचार

एनआरएनए एकताबद्ध बनाउन उपेन्द्र महतो र शेष घले जुटे, मे मा एकता महाधिवेशन गर्ने सहमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिको बैठकले एकता महाधिवेशन आगामी मे महिनामा गर्ने निर्णय

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद बैठक बिहीबार बस्ने

काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषद्को आजको लागि बोलाईएको बैठक स्थगन् भएको छ । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठक आकस्मिक रुपमा स्थगित भएको हो ।

सरकारविरुद्ध घण्टी बजाउँदै रास्वपा

काठमाडौं, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारविरुद्ध ७ मिनेट खबरदारी घण्टी बजाउने भएको छ । रास्वपाले आज (मंगलबार) बेलुकी ७ बजे सरकारविरुद्ध ७ मिनेट खबरदारी घण्टी बजाउन

अर्को निर्वाचनमा माओवादी आफ्नो हैसियतमा आउने कांग्रेस प्रवक्ता महतको दाबी

काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशरण महतले अर्को निर्वाचनमा माओवादी आफ्नो हैसियतमा आउने दाबी गरेका छन् । यसअघि कांग्रेस र एमालेले माओवादीसँग

विस्तृत शान्ति सम्झौताको १८ वर्ष : ‘पीडित अझै न्याय पाउने आशमा’

काठमाडौँ, ४ मङ्सिर । नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको भोलि १८ वर्ष पूरा हुँदैछ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन्

एमाले नेता बस्नेतको स्पटोक्तिः अराजकतावादी प्रसाईँले कम्बोडियामा ओलीको लगानी छ भनी फेक डकुमेन्ट बनाए

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले साइबर अपराधमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को नियन्त्रणमा रहेका मेडिकल व्यसायी दुर्गा प्रसाईलाई उनाले ‘अपराधिक ब्याकग्राउन्ड भएका

लेबनानमा दुई महिनाभन्दा कम समयमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु : राष्ट्रसङ्घ

जेनेभा,४ मङ्सिर । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना भन्दा कम समयमा २०० भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । यो कहाली लाग्दो

राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड

काठमाडौँ, ४ मङ्सिर । रक्षामन्त्री मानवीर राईले आगामी तीन महिनाभित्र राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाबाट महत्वपूर्ण प्रगति हासिल गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयमा आज आयोजित ‘प्रथम त्रैमासिक

रवि लामिछाने ‘पर्यटक सहकारी ठग’ हुन्, हुण्डीबाट अमेरिकामा पैसा पठाएको पनि खुल्न आएको छः एमाले नेता बस्नेत

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ‘पर्यटक सहकारी ठग’ को संज्ञा दिएका छन् ।

पपुलिस्ट शक्तिहरुले कांग्रेस महामन्त्रीद्वय गगन, विश्वप्रकाशमाथि आक्रमण गरिरहेको एमाले नेता बस्नेतको आरोप

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने, कुलमान घिसिङ, दुर्गा प्रसाईँ, बालेन शाहलगायतलाई ‘पपुलिस्ट’ को संज्ञा दिएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब

चिनियाँ र पाकिस्तानी सेनाले आतङ्कवाद विरोधी संयुक्त अभ्यास गर्ने

बेइजिङ, ४ मङ्सिर । चिनियाँ जनमुक्ति सेनाको पश्चिमी कमान्डले नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म संयुक्त आतङ्कवाद विरोधी अभ्यासमा भाग लिन पाकिस्तानमा सेना पठाउने चिनियाँ रक्षा मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ ।

नेपाल संवत् राष्ट्रिय र मौलिक संवत्ः राष्ट्रपति पौडेल

काठमाडौँ, ४ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको नेपाल संवत् हाम्रो देशको राष्ट्रिय र मौलिक संवत् भएको बताएका छन् ।