डुम्रे (तनहुँ), ४ मङ्सिर । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालीको
पेसावर (पाकिस्तान), ४ मङ्सिर । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ
काठमाडौँ, ४ मङ्सिर । टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ । नगरपालिकाले आज नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन जोड गरिरहेको बेलामा सत्ता साझेदार
सुदूरपश्चिम, ४ मङ्सिर । गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिएका छन् । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले
काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । प्रहरीको टोलीले भर्खरै प्रसाईंलाई भक्तपुरस्थित् उनको निवासबाट पक्राउ गरेको हो । प्रसाईंले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा
काठमाडौं, ४ मंसिर । पूर्वमन्त्री एवम् सांसद एकनाथ ढकालले मित्रराष्ट्र गणतन्त्र फिलिपिन्सका सभामुख फेर्डिनाण्ड मार्टिन जी रोमुअल्देज़संग शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल र फिलिपिन्सको द्विपक्षीय हित तथा पारस्परिक सम्बन्ध
काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ठगको संज्ञा दिएका छन् । प्रसाईंले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको बारेमा
रियो दी जेनेरियो (ब्राजिल), ४ मङ्सिर । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतिहरू तथा सङ्टलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्र मार्फत
बोदे बर्साइन (सप्तरी), ४ मङ्सिर । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ
भक्तपुर, ४ मङ्सिर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार
काठमाडौँ, ४ मङ्सिर । यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ । सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो