Logo
प्रमुख समाचार

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० मङ्सिर । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी

विस्तृत पढ्नुहोस
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह

संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

चितवन, ३० मङ्सिर । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन

कोषाध्यक्ष पदको परिणाम उलटफेर पार्न पूर्व अध्यक्षद्धय गाँउले र विष्टको संलग्नतामा गणनास्थलमा ताला लगाइयो: रमेश विष्ट

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षका प्रत्यासी रमेश विष्टले मत परिणाम फरक पार्न मत गणना स्थलमा ताला लगाईएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार भएको महासंघको निर्वाचनमा एमाले निकट प्रेस

अमेरिकाको दक्षिण कोरियासँगको गठबन्धन क्षेत्रीय शान्तिका लागि ‘महत्वपूर्ण’: बाइडेन

वासिङ्टन, ३० मङ्सिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री हान डक सोसँग शनिबार भएको टेलिफोन वार्तामा दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबुत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको बताएका

पार्टी र नेतृत्वविरुद्ध हमला भइरहँदा प्रतिरक्षा कमजोर भएको शंकर पोख्रेलको ठहर

काठमाडौं, ३० मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पार्टी नेतृत्वविरुद्ध हमला हुँदापनि पार्टी पँक्तिबाट प्रतिरक्षा नभएको भन्दै गुनासो पोखेका छन् । पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र

सुदूरपश्चिमलाई एक खेल अगावै शीर्षमा उक्लिने अवसर, पोखराविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले पहिले बलिङ गर्ने निर्णय लिँदै सुदूरलाई ब्याटिङको

सबैपक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाओस् : सभामुख घिमिरे

काठमाडौँ, ३० मङ्सिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले उधौली, यःमरी पुन्ही तथा धान्यपूर्णियामा पर्व २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र

दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग नलगाइने

सियोल, ३० मङ्सिर । दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने बताएका छन्। दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली जे–म्युङले

डा. महतोद्वारा फूलकुमारी महतो मल्टिपल हेल्थ इन्स्टिच्यूटको भवन शिलान्यास

काठमाडौं, ३० मंसिर । पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो नाममा खोलिने फूलकुमारी महतो मल्टिपल हेल्थ इन्स्टिच्यूटको लागि भवन निर्माणको शिलान्यास गरेका छन् । गृहजिल्लामा रहेका महतोले आज (आइतबार) उक्त

ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति

गोलबजार (सिरहा), ३० मङ्सिर । जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई

प्रधानमन्त्री ओली आफैंले सरकारको आयु ‘काउन्ट डाउन’ गरिरहनु भएको छः माओवादी नेता शर्मा

काठमाडौं, ३० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले सरकारको आयु काउन्ट डाउन गरिरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता