Logo
प्रमुख समाचार

डोटी सवारी दुर्घटनाः क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, २ मङ्सिर । सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ । अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय

विस्तृत पढ्नुहोस
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल

पर्वत, ४ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै

कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा

डुम्रे (तनहुँ), ४ मङ्सिर । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि युनिक मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नेपालीको महान् पर्व सकिएपछि पुल निर्माणको

पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण

पेसावर (पाकिस्तान), ४ मङ्सिर । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ

विष्णुमति करिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो

काठमाडौँ, ४ मङ्सिर । टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ । नगरपालिकाले आज नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण

प्रधानमन्त्री ओली र देउवाबीच आजपनि भेटवार्ता, मन्त्रिपरिषद् पूनर्गठन कि अध्यादेश ?

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन जोड गरिरहेको बेलामा सत्ता साझेदार

नवीन सोचका साथ काम गर्न गृहमन्त्री लेखकको निर्देशन

सुदूरपश्चिम, ४ मङ्सिर । गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिएका छन् । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले

दुर्गा प्रसाईं सिआईबीको नियन्त्रणमा

काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । प्रहरीको टोलीले भर्खरै प्रसाईंलाई भक्तपुरस्थित् उनको निवासबाट पक्राउ गरेको हो । प्रसाईंले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा

सांसद ढकालद्वारा फिलिपिनो सभामुखसंग भेट

काठमाडौं, ४ मंसिर । पूर्वमन्त्री एवम् सांसद एकनाथ ढकालले मित्रराष्ट्र गणतन्त्र फिलिपिन्सका सभामुख फेर्डिनाण्ड मार्टिन जी रोमुअल्देज़संग शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल र फिलिपिन्सको द्विपक्षीय हित तथा पारस्परिक सम्बन्ध

दुर्गा प्रसाईंलाई ‘सिल्ली फ्याउरो’को संज्ञा दिँदै सूर्य थापाले भने : यसलाई तत्काल नियन्त्रणमा लिइयोस

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ठगको संज्ञा दिएका छन् । प्रसाईंले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको बारेमा

जी –२० नेताहरूद्वारा प्रमुख चुनौतिहरू र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान

रियो दी जेनेरियो (ब्राजिल), ४ मङ्सिर । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतिहरू तथा सङ्टलाई तत्काल सम्बोधन गर्न मङ्गलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्र मार्फत

सत्र क्विन्टल गाँजासहित एक जना पक्राउ

बोदे बर्साइन (सप्तरी), ४ मङ्सिर । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ