Logo
प्रमुख समाचार

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण

-रिपोर्टर्स नेपाल/संवाददाता

श्रीलङ्का (कोलम्बो), ३ मङ्सिर । श्रीलङ्काको कोलम्बो स्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिसद्मा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष शपथ लिएका छन्

विस्तृत पढ्नुहोस
ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो

काठमाडौँ, ३ मङ्सिर । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माण हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य

नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्व छः मन्त्री शाही

बाकु (अजरबैजान), ३ मङ्सिर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी

स्थानीय तहका मुद्दा समाधानमा मेलमिलापलाई प्राथमिकता

दमौली (तनहुँ),३ मङ्सिर । तनहुँका स्थानीय तहले मेलमिलापबाटै मुद्दाको समाधानमा जोड दिएका छन् । न्यायिक समितिमा दर्ता हुने मुद्दालाई मेलमिलापका माध्यमबाट समाधान गर्ने नीति जिल्लाका स्थानीय तहले प्राथमिकतामा राखेका हुन्

प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव

गण्डकी, ३ मङ्सिर । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव

‘प्रतिपक्षले रुचाएका सभामुख ढुङ्गाना’

काठमाडौँ, ३ मङ्सिर । प्रजातन्त्र पुनःस्थापनापछिको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच संसद्मा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले खेलेको

पूर्वसभामुख ढुङ्गानालाई अन्तिम बिदाई गर्न सानो गौचरण पुगे माधव नेपाल (तस्विरहरु)

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । ढुंगानाको पार्थीव शरीरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रद्धाञ्जली अर्पण

ओली सरकार शान्ति, सुरक्षा कायम गर्नपनि असफल भयो : प्रभु साह

जनकपुरधाम, ३ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले महंगी बढेको बताएका छन् ।

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा माओवादी अध्यक्ष प्रचण्डद्धारा श्रद्धाञ्जली अर्पण (तस्विरहरु)

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । ढुंगानाको पार्थीव शरीरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली

चेक बाउन्स मुद्दामा लामा पक्राउ

काठमाडौँ, ३ मङ्सिर । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँले विसं

प्रचण्डले चाईना कार्ड भनेर दक्षिणको मित्रलाई अलिकति खुशी बनाउन खोजेको देखियो : नारायण खड्का

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले प्रयोग गरेको चाईना कार्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्

‘सुरक्षित कर्णाली विशेष अभियान’ एक अनुकरणीय प्रयास

कर्णाली, ३ मङ्सिर । सूचना र प्रविधिको तीव्र विकास भइरहेका बेला पनि कर्णालीलाई दूरी र भूगोलका हिसाबले निकै जटिल एवं कठिन क्षेत्रका रुपमा हेर्ने गरिन्छ । दुःख, कष्ट, गरिबी, अशिक्षा