Logo
प्रमुख समाचार

चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबिचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी

विस्तृत पढ्नुहोस
पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

दमौली (तनहुँ), ३ मङ्सिर । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’

काठमाडौँ, ३ मङ्सिर । सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ

कर्णालीमा अझै आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन

काँक्रेविहार (सुर्खेत), ३ मङ्सिर । कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पु(याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ । सरकारले ढुवानी भाडामा अनुदान दिइ

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको माओवादीले जनाएको छ । आज दिउँसो १

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले आजका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक अहिले बिहान साढे १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिँदै, प्रधानमन्त्रीले श्रद्धाञ्जली दिने

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका मुख्यसचिव अर्यालले दिए राजीनामा

काठमाडौं । निवर्तमान मुख्यसचिव डा.वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ

मन्त्रिपरिषद्को आकस्मिक बैठक: पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानसाथ गर्ने निर्णय

काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा सार्वजनिक बिदा दिँदै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने

काठमाण्डौं गुर्खाजको जर्सी सार्वजनिक

काठमाडौं, २ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) टोलीहरुले धमाधम जर्सी सार्वजनिक गर्न थालेका छन् । आज काठमाडौँ गुर्खाजको जर्सी सार्वजनिक गरिएको छ। आज (आईतबार) साँझ काठमाडौंको याक एण्ड यति

चाइना कार्डबारे एमालेको वक्तव्यप्रति प्रचण्डको टिप्पणी : “डूब्ते को तिनके का सहारा”

काठमाडौं, २ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीको बारेमा दिएको चाईना कार्डबारे अभिव्यक्तिलाई लिएर एमालेले गरेको

डा. मनोज यादवसहित तीन जनाको नाम डिआइजीमा बढुवा सिफारिश

काठमाडौं, २ मंसिर । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस गरेको छ । आज (आइतबार) बसेको बढुवा समितिको निर्णयले डा. दामोदर पौडेल, डा.