Logo
प्रमुख समाचार

चाइना कार्डबारे एमालेको वक्तव्यप्रति प्रचण्डको टिप्पणी : “डूब्ते को तिनके का सहारा”

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीको बारेमा दिएको चाईना

विस्तृत पढ्नुहोस
डा. मनोज यादवसहित तीन जनाको नाम डिआइजीमा बढुवा सिफारिश

काठमाडौं, २ मंसिर । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस गरेको छ । आज (आइतबार) बसेको बढुवा समितिको निर्णयले डा. दामोदर पौडेल, डा.

प्रधानमन्त्री ओलीले सत्ता र सडकबाट आतंक मचाउन खोजे : प्रभु साह

जनकपुरधाम, २ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेका शीर्ष नेताहरु संलग्न रहेको राजनीतिक संयन्त्र दलतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरेका छन्

काठमाडौं जिल्ला अदालतद्धारा रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २ मंसिर । काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश

ईशानाथ-७ को वडाअध्यक्षमा एकीकृत समाजवादीका आलमले दिए उम्मेदवारी

काठमाडौं, २ मंसिर । नेकपा (एकीकृत समाजवादी) का युवा नेता शेख सदरे आलमले रौतहटको ईशानाथ नगरपालिका वडा नम्बर–७ को वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन् । युवा नेता आलमलाई पार्टीले सर्वसम्मत

पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते

दमौली (तनहुँ), २ मङ्सिर । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किदा २९ जना यात्रु घाइते भएका छन् । गण्डकी जिएए ००७० नम्बरको बस

भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु

रायपुर, भारत, २ मङ्सिर । भारतको छत्तीसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबीच भएकोे झडपमा पाँच विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । छत्तीसगढ राज्यको अबुझमाड जंगलमा शनिबार सशस्त्र झडप

पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी

ढाका, २ मङ्सिर । पाकिस्तानबाट बङ्गलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ । मालबाहक पानीजहाजमार्फत् बङ्गलादेशमा सफलतापूर्वक कन्टेनरहरू उतारेको बन्दरगाहका अधिकारीहरूले आइतबार एएफपीसँग बताउँदै भने, “पाकिस्तानबाट बङ्गलादेशका

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

काठमाडौँ, २ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहेका परिवारमा समवेदना प्रकट गरेका

राजनीतिक तथा सामाजिक परिवर्तनमा ढुंगानाले खेलेको भूमिका नेपालले सदैव सम्झिरहनेछ : प्रचण्ड

काठमाडौं, २ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको बताएका छन् । उनले ढुंगानाले नेपाल र नेपाली

रौतहट गढीमाई नगरपालिका वडा-८ अध्यक्षमा कांग्रेसको तर्फबाट सुवोध यादवको उम्मेद्वारी दर्ता

रौतहट, २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ८ को अध्यक्ष पदको लागि नेपाली कांग्रेसले उम्मेद्वारी दर्ता गराएको छ ।

मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु : प्रधानमन्त्री ओली

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा