Logo
प्रमुख समाचार

मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्

विस्तृत पढ्नुहोस
कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?

काठमाडौँ, २ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आगामी बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान प्रदान गर्दै हुनुहुन्छ । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले सेनाध्यक्ष

टेलिकमको अवरुद्ध सेवा सञ्चालन

काठमाडौँ, २ मङ्सिर । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको छ । कार्यालय

गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता

काठमाडौँ २ मङ्सिर । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल

स्थानीय तहको उपनिर्वाचनः मनोनय दर्ताको समय निर्धारण

विराटनगर (मोरङ), २ मङ्सिर । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको सयम तोकिएको छ । आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको

कीर्तिपुरको मेयरमा राप्रपाबाट ध्रुव महर्जनद्धारा उम्मेद्वारी दर्ता

काठमाडौं, २ मंसिर । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जनले उम्मेद्वारी दर्ता गराएका छन् । आज सोही नगरपालिकाको वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती

कीर्तिपुरको मेयरमा नेमकिपाबाट कृष्ण महर्जनको उम्मेद्वारी दर्ता

काठमाडौं, २ मंसिर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, कीर्तिपुरको वडानम्बर ४ मा महेश्वर सुबेदी र वडा नम्बर

बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि बिस्तार

ढाका, २ मङ्सिर । बङ्गलादेशको अन्तरिम सरकारले पूर्वनेता शेख हसिनालाई अपदस्थ गर्ने अगस्तमा भएको आन्दोलनपछि सशस्त्र बललाई प्रदान गरिएकोे न्यायिक अधिकारलाई विस्तार गरेको छ । नोभेम्बर १५ मा जारी गरिएको

कीर्तिपुरको मेयरमा उम्मेद्वारी दिएपछि सुरेन्द्र मानन्धरको प्रतिक्रिया : जनताले एमालेलाई माया देखाएका छन्

काठमाडौं, २ मंसिर । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेबाट कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्तापनि मानन्धरले जनताले आफ्नो दललाई माया गरेको

समुद्री सतहमुनि रहेको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’

बाकु (अजरबैजान), २ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि अजरबैजानको राजधानी बाकुमा जारी छ । बाकु सहर समुन्द्री सतहबाट

दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई

चितवन, २ मङ्सिर । विसं २०६५ मङ्सिर २६ गते साँझ भरतपुरबाट बुटवल वनभोज खान गएर फर्किएको एक निजी विद्यालयको बस नवलपरासीको गैँडाकोटमा दुर्घटना हुँदा २३ जनाले एकै ठाउँमा ज्यान गुमाए

क्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ

नारायणगढ (चितवन), २ मङ्सिर । जिल्लाको कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । गत असोज १५ गते सात सय ५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्तसम्ममा ८१५