Logo
प्रमुख समाचार

उपनिर्वाचनको उम्मेदवार छनोटमा पुरानै गल्ती दोहोर्‍याउँदै कांग्रेस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय आउन दुई दिनमात्र बाँकी छ । मंसिर २ गते उम्मेदवारको मनोनयन

विस्तृत पढ्नुहोस
विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव

काठमाडौँ, ३० कात्तिक । गृहमन्त्री रमेश लेखकले कानुन निर्माणलाई तीव्रता दिन विधायकी चरणलाई समय सीमाभित्र बाँध्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग

‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’

काठमाडौँ, ३० कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ

१ लाख कार्यकर्ता उतारेर मंसिर ७ गते काठमाडौंमा एमालेले किन गर्दैछ जागरण सभा ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दैछ । सरकारले गरेका काम कारबाहीबारे जनतामा जानकारी गराउन र नागरिकमा आशा जगाउनका लागि मंसिर ७ गते

ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर, ३० कात्तिक । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत मोरङका न्यायाधीश उद्ववप्रसाद

हवाई भाडादर महँगो भएकोमा गगन थापाको चिन्ता, मन्त्री पाण्डे र क्यानका डिजी अधिकारीसँग छलफल

काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हवाई भाडादर महँगो भएको विषयमा विभागीय मन्त्री र क्यानका डिजीसँग छलफल गरेका छन् । मन्त्रालयमा पुगेर (हिजो) बिहीबार आफू र सांसद

स्वामीकात्तिक गाउँपालिकामा पाँच दलले टुङ्ग्याए उम्मेद्वार

बाजुरा, ३० कात्तिक । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि यहाँका राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका छन् । स्वामीकात्तिक खापर गाउँपालिकामा हुने उपाध्यक्ष पदको निर्वाचनका लागि

इतिहास रच्‍दै विश्वकपमा पुगेको महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख दिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइज टिमले विश्वकपमा छनोट भएको नेपाली यु-१९ महिला टिमलाई १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । शुक्रबार एनपीएलका आठ फ्रेन्चाइज टिमले

स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

म्याड्रिड, स्पेन, ३० कात्तिक । स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहिबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान

असफल ‘विद्रोहमा सहभागी’ एक ब्राजिलियाली नागरिक पक्राउ

ब्यूनस आयर्स, अर्जेन्टिना, ३० कात्तिक । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोको समर्थनमा गत वर्ष ब्राजिलमा भएको सत्ता विद्रोअ (कू) को प्रयास गरेको आरोपमा अर्जेन्टिना प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु, ३० कात्तिक । रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि बिरामी, विद्यार्थी

अनुमति नलिइ वन्यजन्तु पाल्ने दुई जना पक्राउ

चितवन, ३० कात्तिक । जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । उनीहरुले