१ मङ्सिर, किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का थारु समुदाय महाभारतकालीन मेडरी नाचको संरक्षणमा जुटेका छन् । सो समुदायले परम्परागत रुपमा प्रदर्शनी गर्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान
जनकपुरधाम– यही मङ्सिर २१ यहाँ आयोजना हुने जानकी विवाह महोत्सवका सन्दर्भमा मधेसका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्वको दुई सय ५१ सदस्य प्रतिनिधिमण्डल उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्न आज त्यसतर्फ
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन् । नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै
काठमाडौँ । काठमाडौँबाट रुकुम पश्चिमको राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज
काठमाडौं, १ मंसिर । सिरुवा कन्ट्रक्सनका अध्यक्ष हरिप्रसाद सुवेदीले आफू र परिवारको ज्यानको सुरक्षाको माग गर्दै हिनामिना गरिएको ८ करोड १४ लाख रुपैयाँ रकम सुनिश्चित्ताको माग गरेका छन् । सिरुवा
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरेको छ । भ्रष्टाचारविरुद्ध आजबाट मधेस प्रदेशमा मधेस यात्रा सुरु गरेको आजपाले सरकारको मनोमानी करविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको हो
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आसन्न उपनिर्वाचनका निम्ति उमेदवारको टुंगो लगाएको छ । शनिबार एमालेले स्थानीय तहमा रिक्त ४२ पदमा नै उमेदवार हुने व्यक्तिका नाम सार्वजनिक गरेको हो ।
काठमाडौं । विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ। विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को २५ औं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगञ्ज म्याराथनले नेपालमा
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज आयोजित कार्यक्रममा उनले आन्तरिक
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि हालसम्म १३ स्थानमा उम्मेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले आज १३ स्थानमा उम्मेदवारी टुंग्याएको जानकारी दिएको हो । कहाँ
काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको