Logo
प्रमुख समाचार

रौतहट गढीमाई नगरपालिका वडा-८ अध्यक्षमा कांग्रेसको तर्फबाट सुवोध यादवको उम्मेद्वारी दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

रौतहट, २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ८ को अध्यक्ष पदको लागि नेपाली कांग्रेसले

विस्तृत पढ्नुहोस
मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु : प्रधानमन्त्री ओली

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले गराए उम्मेद्वारी दर्ता, साथमा विश्वप्रकाश

काठमाडौं, २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको मेयर पदको लागि कांग्रेसका कृष्णमान डंगोलले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, सोही नगरपालिकाको वडा

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

काठमाडौँ, २ मङ्सिर । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ ।

इजरायली हवाई आक्रमणमा गाजामा २० जनाको मृत्यु

गाजा, २ मङ्सिर । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली हवाई आक्रमणमा चार महिला र तीन बालबालिकासहित कम्तीमा

युक्रेनमा ‘आकस्मिक विद्युत कटौती’ को घोषणा

किएभ, युक्रेन, २ मङ्सिर । युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ। रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेका बताउँदै आइतबार युक्रेनको

बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान

काभ्रेपलाञ्चोक, २ मङ्सिर । गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु–सुरक्षण बिमा रकम प्रदान गरिएको छ । कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी

जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान

वीरगञ्ज (पर्सा), २ मङ्सिर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुई सय ५१ सदस्यीय प्रतिनिधिमण्डल आगामी मङ्सिर २१ गते हुने जानकी विवाह महोत्सवको निम्तो दिन वीरगञ्जबाट भारतको उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम

नेपाल टेलिकममा रोबोट सेवा सुरु

काठमाडौँ, २ मङ्सिर । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय

नेसनल प्याव्सन भक्तपुरद्वारा ८३ शिक्षक सम्मानित

भक्तपुर, २ मंसिर । नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा–२०८१ को अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध

मलेसियाको वन मन्त्रालयका कर्मचारीलाई उद्धार तालिम

काठमाडौँ, २ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानले मलेसियाको वन मन्त्रालयमा कार्यरत २१ कर्मचारीलाई उद्धार तालिम प्रदान गरेको छ । प्रतिष्ठानले मलेसियन सरकारको सहयोगमा

कीर्तिपुरमा यौनिक अल्पसंख्यक समुदायबाट जसपा नेपालले बनायो उम्मेदवार

काठमाडौं, २ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र वडाध्यक्ष पदमा यौनिक अल्पसंख्यक समुदायबाट उम्मेदवार बनाएको छ । जसपा नेपालले मेयरमा दीपक महर्जन (हनी) र