Logo
प्रमुख समाचार

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् ।आज (शनिबार) प्रमुख प्रतिपक्ष नेकपा (एमाले)

विस्तृत पढ्नुहोस
जीप दुर्घटना : मृतकको सङ्ख्या छ पुग्यो

दमौली, १ माघ: तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

काठमाडौँ १ माघ: वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम

नेकपा (एकीकृत–समाजवादी)का अध्यक्ष नेपालद्वारा माघी पर्वको शुभकामना

काठमाडौँ, १ माघ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर सङ्क्रान्तिको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका

बेइजिङ शीतकालीन ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

वासिङ्टन [अमेरिका], १ माघ: बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने

सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं, माघ १ । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा,

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक होः अध्यक्ष प्रचण्ड

काठमाडौं, माघ १ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताएका छन्। उनले यस्ता पर्वले सामाजिक सौहार्द

माघ २ र १४ गतेदेखि कोरोनाको बुस्टर डोज लगाउने निर्णय

काठमाडौं, ३० पुस । सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य

कोरोना नियन्त्रणको लागि एक्शनमा उत्रिन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन, घरघरमा पुगेर भएपनि खोप लगाउन आग्रह

काठमाडौं, ३० पुष । कोरोनाको तेस्रो लहर नेपालमा पनि देखिन थालेको र दिन प्रतिदिन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले नियन्त्रण तथा रोकथामको लागि आवश्यक पहल गर्ने निर्णय लिएको छ ।

कोरोना नियन्त्रणमा एमालेले सरकारको ध्यानाकर्षण गराउने

काठमाडौं, ३० पुस : कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग छलफल गर्ने भएको छ ।नेकपा एमालेका नेता योगेश भट्टराईले माघ १ गते बिहान १० बजे

सभामुखले गल्ती सच्याउनुपर्छ या राजीनामा दिनुपर्छः एमाले उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं, ३० पौष । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती सच्याउने कि राजीनामा दिनेबाहेकमा पछाडि नहट्ने बताए । (आज) शुक्रबार

सत्तागठवन्धनले स्थानिय तहलाई जनप्रतिनिधिविहिन बनाएर त्यसको दुरुपयोग गर्ने षडयन्त्रमा छ : शंकर पोखरेल

काठमाडौँ, ३० पुस। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तागठवन्धनले स्थानिय तहलाई जनप्रतिनिधिविहिन बनाएर त्यसको दुरुपयोग गर्ने षडयन्त्रमा रहेको आरोप लगाएका छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो बताएका हुन्। उनले फेसबुकमा