Logo
प्रमुख समाचार

सहकारी आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ : मन्त्री श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० पुस: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताएकी छिन् । आज आयोजना गरिएको राष्ट्रिय सहकारी बैंक

विस्तृत पढ्नुहोस
मन्त्री क्वाटरमा पार्क बनाउने सरकारको तयारी छः मन्त्री झाक्री

काठमाडौँ, ३० पुस। सरकारले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको छ। भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकमा पार्क बनाउने सरकारले योजना बनाएको हो। भैंसेपाटीमा बन्दै गरेको मन्त्री

चीनमा २.९२ अर्ब भन्दा बढीलाई कोरोनाविरुद्ध खोपको डोज दिइयो

३० पुस : चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ । सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको

जोकोभिच भिसाको कदमले अष्ट्रेलियाको ‘बलिदान’ लाई जोगाउँछ: मोरिसन

सिड्नी, ३० पुस: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नोभाक जोकोभिकको भिसा शुक्रबार रद्द गरेको बताएका छन् । उनले कोभिड महामारिको विरुद्ध यो कदम सही रहेको पुष्टि गरेका छन् । “अष्ट्रेलियालीहरूले

भारतमा ओमिक्रोन सङ्क्रमितको संख्या साढे पाँच हजार भन्दा बढी

३० पुस: भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा

बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

बगदाद [इराक], ३० पुस: बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले

चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

३० पुस : चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको

तालिवान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

काबुल [अफगानिस्तान], ३० पुस: तालिवानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत्

राष्ट्रसंघद्वारा आर्थिक पतनबाट बच्न अफगानिस्तान केन्द्रीय बैंकलाई सहयोग गर्न आग्रह

न्यूयोर्क [अमेरिका], ३० पुस: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई अफगानिस्तानको केन्द्रीय बैंकलाई तुरुन्तै सहायता प्रदान गर्न र देशको अर्थतन्त्रमा तरलता रोक्न थप सहयोग गर्न आह्वान गरेका छन्

बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

३० पुस : बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब

मेडिकल कलेजको शुल्क विवादबारे वार्ता सुरु

काठमाडौं, ३० पुस । मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षसँग वार्ता सुरु गरेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा

प्रचण्डलाई प्रमुख अतिथि नबनाएपछि प्रेस सेन्टरका सदस्यले गरे महासंघको बैठक बहिस्कार

काठमाडौं, ३० पुस :  मिडिया अवार्ड वितरणमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरू नेपाल पत्रकार महासंघको बैठक छोडेर बाहिरिएका छन् ।